कलाकार भन्दा पनि आफूलाई गायक भन्न रुचाउछु : बाबु बोगटी (भिडियो अन्तर्वार्ता)

ENGLISH

INTERVIEW

कलाकार भन्दा पनि आफूलाई गायक भन्न रुचाउछु : बाबु बोगटी (भिडियो अन्तर्वार्ता)

20 June, 2016 | Sandeep Bhattarai | 2250 Views | comments

डेढ दशक अघिदेखि नेपाली गीत संगीत क्षेत्रमा लागिपरेका बाबु बोगटी गीतकार, संगीतकार तथा अभिनेता पनि हुन् । गीत संगीतलाई आफनो अभिन्न अंग मान्ने बाबु गीत संगीतलाई आफ्नो जीवन मान्दछन् । उनी चलचित्रमा पनि उत्तिकै जमेका छन् । यद्यपि श्रोतामाझ उनी आफूलाई गायक भन्न रुचाउछन् ।

babu-bogati

आफू गीत संगीतमा सफल हुनु आफ्नो मिहिनेत र लकलाई श्रेय दिने बाबुको मनपर्ने गायक नारायण गोपाल हुन् । उनले नारायण गोपालको गीतमा जस्तो मिठास र गीतको गहिराई अरुहरुको गीतमा नपाउने बताए । च्यानल न्युज एनआरएनसंगको अन्तर्वार्ताको क्रममा उनले आफू अरु पेशा भन्दा पनि गीत संगीतकै रुपमा सबै माझ चर्चित भएको बताए ।

आफूलाई समग्रमा कलाकार भन्दा पनि गायक भएकोमा गर्व लागेको भन्दै गीत संगीतको क्षेत्र्मा माथि उठाउन सरकारले केही गर्नुपर्ने सुझाव दिन समेत भ्याए ।

मेलोडी गीत संगीत मनपराउने बाबु बोगटीको ‘साननानी’, ‘जाने मायालु’, ‘त्यो दिन थियो’ लगायतका चर्चित गीतहरु छन् । उनले गत महिना मात्रै आफ्नो ‘रेस्पेक्ट’ एल्बम सार्वजनिक गरेका थिए ।

भिडियो –

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहनुभएका प्रधानमन्त्री केपी...

सरिता सुनुवार

गायिका सरिता सुनुवारको नयाँ गीत ‘कहानी’ सार्वजनिक(भिडियो सहित)

गीत संगीत प्राय सबैलाई मनपर्छ । त्यसैले गर्दा होला...

विश्वकप

विश्वकप २०१८ : ३२ राष्ट्रको पहिलो खेल यस्तो रह्यो…(भिडियो सहित)

गत विहिबारबाट विश्वकपको महाकुम्भ रसियामा सुरु भएको छ ।...

विश्वकप

विश्वकप २०१८ : बुधबार हुने तीन खेल (नेपाली समय अनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK