कलाकार दीपक क्षेत्रीलाई ईनास स्पेनद्वारा आर्थिक सहयोग

ENGLISH

NRN GLOBAL

कलाकार दीपक क्षेत्रीलाई ईनास स्पेनद्वारा आर्थिक सहयोग

बार्सिलोना

23 May, 2017 | Bipin Acharya | 785 Views | comments

कलाकार दीपक क्षेत्रीलाई अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) स्पेनले आर्थिक सहयोग गरेको छ। क्षेत्रीको स्वास्थ्यलाभको कामाना सहित २० हजार ६ सय रुपैयाँ सहयोग गरेको हो। ईनास स्पेनका महासचिव सुरज मैनालीले कलाकार क्षेत्रीलाई रकम हस्तान्तरण गरेका हुन्।

लामो समयदेखि घाटीको समस्याका कारण उनको बोली राम्रोसँग निस्कदैन ।विश्वभरमा रहेका नेपालीहरुले अर्थ संकलन गर्दै कलाकार क्षेत्रीलाई सहयोग गरिरहेका छन्।

ईनास स्पेनका अध्यक्ष पुरुषोत्तम भट्टराईले स्पेनबाट पनि सहयोग गरेको बताए। उनले भने,”कलाकार देशका गहना हुन् सम्मान गर्नु पर्छ,त्यसैले थोरै नै भए पनि किन नहोस्,हामीले भावानात्मक सहयोग गरेका हौ।”

यसैबीच ईनास स्पेनले आउँदो डिसेम्बर ९ तारिख बार्सिलोना साँस्कृतिक कार्यक्रम गर्ने भएको छ। नेपाली भाषा, साहित्य, संस्कृति र सम्पदाको प्रवर्द्धन तथा प्रतिभाको सम्मान हाम्रो कर्तव्य र सांस्कृतिक माध्यमबाट नेपाली पर्यटन प्रवर्द्धनमा सहयोग हाम्रो उद्देश्य” भन्दै कार्यक्रम गर्न लागेको हो।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी...

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK