कलाकार क्षेत्रीलाई अन्तत:क्यान्सर भएको पुष्टी

ENGLISH

ENTERTAINMENT

कलाकार क्षेत्रीलाई अन्तत:क्यान्सर भएको पुष्टी

4 May, 2017 | Bipin Acharya | 510 Views | comments

उपचाररत कलाकार दिपक क्षेत्रीलाई अन्तत:क्यान्सर भएको पुष्टी भएको छ ।

आर्थिक अभावको कारण लामो समय देखि उपचार गर्न नसकेका क्षेत्रीको चलचित्र पत्रकार संघले सुरु गरेको सहयोग संकलन अभियान बाट उठेको रकमले केहि दिन देखी उपचार हुदै आएको छ ।

उनको उपचारका लागि स्वदेश तथा बिदेश बाट करिब ३५ लाख रकम संकलन भएको छ । उनलाई घाँटीको क्यान्सर (भोकलकड) भएको मंगलबार पुष्टी भएको हो । क्षेत्री घाँटीमा पलाएको मासुको कारण ग्रसित थिए । जसको कारण दिन प्रतिदिन उनको स्वर भाँसिदै गएको थियो ।

हिमाल अस्पताल नक्सालका डाक्टर बिमल सिन्हाको समुहले गत हप्तानै उनको घाँटीको शल्यक्रिया गरेको थियो । उनलाई अब रेडियो थेरापीको माध्यम बाट उपचार गरिने र करिब डेढ महिना लाग्ने जानकारी प्राप्त भएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK