करोड क्लबमा आयो गाजलु : यस्तो छ दुइ दिनको बिजनेस

ENGLISH

ENTERTAINMENT

करोड क्लबमा आयो गाजलु : यस्तो छ दुइ दिनको बिजनेस

12 June, 2016 | Anjana Bhandari | 525 Views | comments

अनमोल केसी, नामै काफी छ । यी युवा स्टार लगातार चार हिट फिल्म दिने लाईनमा उभिएका छन । तीन फिल्म हिट दिईसकेका अनमोलको पछिल्लो फिल्म ‘गाजलु’को सुरुवाती विजनेसले यस्तै संकेत गर्छ ।

gajalu

शुक्रबार रिलिज फिल्मले दुई दिनमा नै करोड बढिको विजनेस गरेको छ । ‘गाजलु’ले पहिलो दिन काठमाडौमा २७ र मोफसलमा १६ लाखको विजनेस गर्दै ४३ लाखको ओभरअल विजनेस गरेको थियो ।

तर शनिबार मोफसल तथा काठमाडौंमा मल्टिप्लेक्समा समेत शो थपिँदै गर्दा माहोल यस्तो बनेर आयो कि अनमोललाई रोक्ने कोहि छैन् जसरी । फिल्मले दिनभर सत प्रतिशत अकुपेन्सी कायम गर्यो । फिल्म हलले धेरैपछि ‘हाउसफुल’को स्वाद चाखे ।

शनिबार मात्रै फिल्मले ९० लाख माथीको कलेक्शन गरेको छ । मोफसलबाट ४१ लाख र राजधानीबाट फिल्मले ५० लाख माथीको विजनेस गरेको हो । दुई दिनको कलेक्शन जोड्दा फिल्मले १ करोड ३४ लाखको ग्रस विजनेस गरेको छ ।

यस्तै आईतबारको पनि सुरुवाती शो को बिजनेस उत्साजनक छ । मल्टिप्लेक्समा आईतबार पनि हल हाउसफूल बनेका छन् । फिल्मले पहिलो हप्ता नबित्दै २ करोडको विजनेस गर्ने अनुमान लगाउन सकिन्छ ।

तर पुर्णतः लगानी रिकभर गर्न ‘गाजलु’ले कम्तिमा ३ करोड आसपासको विजनेस गर्नपर्छ । हेमराज बिसी निर्देशित फिल्म रोहित अधिकारीको निर्माणमा तयार भएको हो । फिल्ममा अनमोलसँगै पुर्व मिस नेपाल सृष्टि श्रेष्ठ, सलोन बस्नेत, गौरव पहारी लगायत लिड अभिनयमा छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK