करिश्माको चर्चा सात समुद्रपारीसम्म छोरीको जवाफ येसरी दिइन्

ENGLISH

ENTERTAINMENT

करिश्माको चर्चा सात समुद्रपारीसम्म छोरीको जवाफ येसरी दिइन्

16 June, 2016 | Bipin Acharya | 455 Views | comments

कला क्षेत्रबाट सेलाएको करिश्मा मानन्धरको चर्चा अहिले डा. बाबुराम भट्टराईको नयाँ शक्ति नेपालमा प्रवेश गरेसँगै गरम भएको छ। पार्टीको घोषणा सभामा उद्घोषण गरेपछि त अहिले नायिका मानन्धर फेसबुक र ट्विटरका वालदेखि चोकका चिया पसलमा समेत गफको पात्र बनेकी छिन्।

ka

करिश्माको उद्घोषण कलाको चर्चा स्वदेशमा मात्र सीमित भएको रहेनछ, सात समुद्र पारी अमेरिकासम्म पनि पुगेको रहेछ। अमेरिकामा बस्दै आएकी करिश्माकी छोरी कविताले आमालाई फोन गरिन्।

यसबारे करिश्माले आज फेसबुकमा स्टाटस लेखेकी छिन्, ‘आज बिहानमात्र छोरीले फोन गरेर ममी के भयो, तिमीले त देशकै बेइज्जत गर्यौा रे नि?’

छोरीको प्रश्नको जवाफ उनले कसरी दिइन् त? उनले लेखेकी छिन्, ‘छोरी, मैले तिमीलाई जन्म दिएँ। तर म चाहिँ फेरि जन्मँदैछु।‘

karisma manandhar status

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK