करिअरको शुरुवातमा सिनेमाको कथा हैन, पैसा हेर्थे अक्षय

ENGLISH

ENTERTAINMENT

करिअरको शुरुवातमा सिनेमाको कथा हैन, पैसा हेर्थे अक्षय

26 January, 2017 | Bhawana Pathak | 795 Views | comments

बलिउड सिनेमा उद्योगमा २५ बर्ष बिताईसकेका अभिनेता अक्षय कुमार शुरुवाती दिनमा सिनेमा भनेको पैसामात्रै सम्झन्थे । उनी त्यसबखत काम भन्दा पनि दाम हेर्थे । त्यसबखत जुन सिनेमामा धेरै पैसा पाईन्छ उनी त्यसमा मात्रै काम गर्थे ।

axaya

तर ९० को दशकको अन्तिम वर्ष आएको सिनेमा संघर्षमा काम गरेपछि भने उनले सिनेमा र पैसालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आयो । उनी करिअरको शुरुवाती दिनमा आफूले पैसालाई मात्रै देखेको र अभिनयलाई नदेखेको भन्दै अहिले आएर बल्ल अभिनयको मतलब सम्झेको बताउँछन् ।

उनी भन्छन्, ‘शुरुवाती दिनमा मैले अभिनयको मतलब सम्झन सकिन । तर समयसँगै हरेक कुराहरु सिक्दै गएँ । बलिउडमा काम गर्न पाएकोमा म आफूलाई निकै भाग्यमानि मान्छु ।’

गत बर्ष सिनेमा रुस्तममा काम गरिसकेपछि उनले देश र सैनिकलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आएको उनीहरुप्रति सम्मान बढेको बताएका छन् । रुस्तममा अक्षय सैनिकको भूमिकामा थिए । यो बर्ष पनि अक्षय देशको हितका लागि बनेका केही सिनेमामा देखा पर्नेछन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बनफुल

“बनको फूल” नामक नयाँ आधुनिक गीतको भिडियो सार्वजनिक(भिडियो सहित)

रचनाकार रमेश बिजीको शब्द र सुरेश अधिकारीको संगीत रहेको...

एनआरएनएको विज्ञ भेला सम्पन्न

एनआरएनएको विज्ञ भेला सम्पन्न : ज्ञान,सीप, र प्रविधि हस्तान्तरणमा केन्द्रित

नेपालको समृद्धि र विकासका लागि नेपाली डायोस्पोराको भूमिकालाई अझ...

हामी नेपाली जहां बसेपनि नेपाली नै हौं, भूतपूर्व वा वर्तमान भन्ने हुँदैन : मन्त्री अधिकारी

पर्यटन मन्त्री रविन्द्र अधिकारीले अमेरिकामा नेपाली समुदायलाई सम्वोधन गर्दै...

फिल्म वीराङ्गना

फिल्म वीराङ्गनाको ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

एक्शनमा प्रतिक्षित भनिएको फिल्म वीराङ्गनाको ट्रेलर आइतबार सार्वजनिक गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK