कराते खेलाडी ठकुरीलाई अमेरिकामा विश्व च्यामपियनसिप उपाधि

ENGLISH

NRN GLOBAL

कराते खेलाडी ठकुरीलाई अमेरिकामा विश्व च्यामपियनसिप उपाधि

6 June, 2016 | Sandeep Bhattarai | 650 Views | comments

गत जुन ४ तारिख अमेरिकाको नर्थ क्यारोलिनामा भएको कुरोबुशी मार्शल आर्ट्स वोर्ल्ड च्यामपियनसिप खेलमा डिसीका उज्ज्वल ठकुरीले नयाँ किर्तिमान राख्न सफल भएका छन् l

thakuri

उनले लगातार एक पटक पनि बिश्राम नगरी २ मिनटको समय भित्र ४० पौण्ड बोकी नया किर्तिमान कायम गरेका छन् l ठकुरी द्वारा भर्खरै मेरिलैंड भिक्ट्री कप हासिल गर्नुको साथै विश्व उपाधि हासिल गर्न पनि सफल भए lउनले उक्त प्रदर्शनमा ४० पौण्ड बोकी भुईमा उक्त वजन नराखी फांग(खुट्टा फाडेर) गरेर हातले एक इन्चको काठलाई एक पटक मुड्की र अर्को पटक हत्केलाले तोडे l

त्यसै गरि लगतै फेरी एक एक इञ्चको दुई वटा काठलाई एकै चोटी ४० पौण्ड बोकेर फांग गरेर हत्केलाले बलपूर्वक माथि बाट तोडे भने लगतै उनले ४० पौण्ड फेरी बोकेर फांग गरेर दुई वटा काठलाई एकै चोटी बक्सिङ्ग शैलीमा तोडे l

ठकुरी द्वारा नया किर्तिमान कायमको साथै स्वर्ण पदक ,विश्व च्याम्पियन प्रमाण पत्र तथा विश्व च्याम्पियन ट्रफी समेत प्राप्त गरेका छन् lकुरोबुशी मार्शलआर्ट्स वोर्ल्ड च्याम्पियन (केबिएमए)खेल ” इन्टर नेसनल किक बक्सिङ्ग फेडेरेशनसंग आबद्ध छ l यस्को सबै नियम, उपाधि ,बिश्वोच्याम्पियन संगै मान्यता प्राप्त रहन्छ l

ठकुरीले अहिले सम्म १० स्वर्ण ,४ रजत र ४ कास्य जित्न सफल भएका छन् l जस मध्ये ७ वटा स्वर्ण पदक करातेमा ,एउटा तेक्वान्दोमा र दुई वटा करातेको खतरनाक ब्रेकिङ्ग (तोड्ने )मा स्वर्ण पदक प्राप्त गरेका छन् l

विश्व च्याम्पिन बिजेता ठकुरीले नेपाल र नेपालीको नाम र छबि उच्च राख्न आफू सदैब लागि पर्ने प्रतिबद्धता जाहेर पुन दोहोर्याएका छन् l

यो पनि हेर्नुस – अमेरिकामा कराते खेलाडी ठकुरीले पुन: स्वर्ण पदक हात पारे (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यति एयर

चरा ठोक्किएपछि यति एयरको जहाज आकस्मिक अवतरण

भरतपुरबाट काठमाडौँका लागि आइतबार अपराह्न उडेको यति एयरको जेटस्ट्रिम...

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK