करण जोहरको फिल्मबाट पुन: ठूलो पर्दामा देखिदै ऐश्वर्या

ENGLISH

ENTERTAINMENT

करण जोहरको फिल्मबाट पुन: ठूलो पर्दामा देखिदै ऐश्वर्या

11 July, 2017 | Kunjar Bhattarai | 515 Views | comments

हालै मात्र चलचित्र“ए दिल है मुस्किल”मा रणवीर कपुरका साथ रोमान्स गरेकी नायिका ऐश्वर्या राय बच्चन फेरी एकपटक करण जोहरको फिल्मबाट ठूलो पर्दामा देखिने भएकी छिन् ।

त्यस्तै ऐश्वर्या र उनका पति अभिषेक एकै साथ काम गर्ने खबर पहिल्यै आएपनि त्यस भन्दा अघि नै ऐश्वर्या फिल्म फन्ने खा मा देखिने भएकी हुन्। न्युज ऐजेन्सीका अनुसार उप्तउक्त फिल्मको शुटिंग यहि अगस्टबाट सुरु हुने भएको छ । त्यस्तै सो फिल्म अप्रिल २०१८ मा प्रदर्शनमा आउने छ ।

यस फिल्ममा ऐश्वर्या र अनिल कपुर करिब दुई दशकपछि एक साथ देखिने भएका छन् । हमारा दिल आपके पास है (सन् २०००)तथा ताल (सन् १९९९)मा यि दुई सँगै देखिएका थिए । अनिल कपुरले ट्विट मार्फत यस फिल्मको पटकथा सानदार रहेको र संगित अत्यन्तै रोमान्चित रहेको बताएका छन् ।

यसै गरि अनिल कपुर हाल आफ्नो आउँदै गरेको फिल्म ‘मुबारकां’ को प्रमोशनमा व्यस्त छन् । यस फिल्ममा अनिल कपुर र उनका भतिजा अर्जुन कपुर पहिलो पटक एक साथ देखिने छन् । सो फिल्म २८ जुलाईमा रिलिज हुँदैछ । यसका निर्देशक अनुराग कश्याप अभिषेक र ऐश्वर्याका लागि ‘गुलाब जामुन’ नामक फिल्म बनाउने तयारीमा छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

क्षतिग्रस्त घरको पुनःनिर्माण

क्षतिग्रस्त घरको पुनःनिर्माण

निर्वाचन सकिएपछि नुवाकोटको सूर्यगढी गाउँपालिका १ लच्याङमा भूकम्पले क्षतिग्रस्त...

शाहिद कपूर बने एसियाकै सबैभन्दा सेक्सी पुरुष

बलिउड अभिनेता शाहिद कपूरले एसियाकै सबैभन्दा सेक्सी पुरुषको  उपाधी पाएका छन्...

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

वरिष्ठ संगीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति...

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK