‘कमलेको बिहे’मा ‘कमले’ नै अनुपस्थित , ट्रेलर र गीत सार्वजनिक

ENGLISH

ENTERTAINMENT

‘कमलेको बिहे’मा ‘कमले’ नै अनुपस्थित , ट्रेलर र गीत सार्वजनिक

20 May, 2017 | Bipin Acharya | 590 Views | comments

चलचित्र ‘कमलेको बिहे’को ट्रेलर, फस्टलुक र एउटा गीत सार्वजनिक गरिएको छ । अनुप विक्रम शाही, सन्ध्या केसी, विनोद न्यौपाने, इशान ढकाल, दिपक पहाडी, रेसु तामाङ, किरण लाकौलको मुख्य भूमिका रहेको उक्त चलचित्रलाई ‘स्वर’ डेब्यू निर्देशक प्रसन्न पौडेल निर्देशन गरेका हुन् ।

चलचित्रको शिर्ष भूमिकामा नायक अनुपविक्रम शाही देखिएका छन् । तर, चलचित्रको पहिलो पत्रकार सम्मेलनमा उनी नै उपस्थित थिएनन् । यो चलचित्रमा अनुपको विल्कुल भिन्न गेटअप देख्न सकिन्छ ।

चलचित्रमा ‘चमेली’को भूमिकामा देखिएकी नव-नायिका सन्ध्या केसी भने पत्रकार सम्मेलनमा उपस्थित थिइन् । चलचित्रमा साधारण यूवतीको भूमिकामा देखिएकी सन्ध्या कार्यक्रममा भने बोल्ड अवतारमा पुगेकी थिइन् ।

चलचित्रमा महेश दवाडीको कथा, पटकथा तथा संवाद, विदुर पाण्डेको छायांकन, सम्राट बस्नेतको एक्सन, दिपकमान सिंहको कोरियोग्राफी, तारा थापाको सम्पादन छ । चलचित्रमा सरिता लामाको लगानी छ भने दिपक बिष्ट यसका कार्यकारी निर्माता हुन् । सुनिल बिष्ट र मिलन लामा चलचित्रका सह-निर्माता हुन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बेल्जियममा संविधान दिवस मनाईयो

बेल्जियममा संविधान दिवस मनाईयो

नेपालको संविधान दिवसको उपलक्ष्यमा बेल्जियमस्थित नेपाली राजदूतावासले बुधबार साँझ...

‘दशैँ साँझ’मा डोनाल्ड ट्रम्प बन्दै हाँस्य कलाकार गजुरेल

   आगामी  सेप्टेम्बर २२ तारिख शुक्रबार हुने ‘दशैँ साँझ’का...

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको पहिलो दिन बिहीबार वैदिक विधिपूर्वक...

जापानमा भव्यताका साथ संविधान दिवस मनाईयो

जापान स्थित नेपाली दूतावासको आयोजनामा टोकियोमा दोश्रो संविधान दिवस...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK