कबड्डी कबड्डी युट्युवमा भाइरल बन्दै (भिडियो सहित)

ENGLISH

ENTERTAINMENT

कबड्डी कबड्डी युट्युवमा भाइरल बन्दै (भिडियो सहित)

6 June, 2016 | Sandeep Bhattarai | 515 Views | comments

निश्चल बस्नेत निर्देशित सिनेमा कबड्डी कबड्डी जुन ३ मा युट्युव रिलिज भयो ।

kabaddi

थियटरमा हेर्न नपाएका दर्शकले यस सिनेमालाई युट्युवमा हेर्न पाउँदा खुसी ब्यक्त गरेका छन् । थियटर हिट यो सिनेमालाई युट्युवमा पनि दर्शकले राम्रो साथ दिएका छन् । अहिलेसम्म १ लाख बढीले यो सिनेमा युट्युवमा हेरेका छन् ।

दयाहाङ राई, सौगात मल्ल, रिश्मा गुरुङ, बुद्धी तामाङ, निश्चल बस्नेत, प्रियंका कार्की लगायत अभिनित कबड्डी कबड्डी २०७२ को सफल सिनेमा हो । यसको सिक्वेल कबड्डी पनि अत्याधिक सफल चलचित्र हो ।

यसका निर्देशक निश्चल बस्नेत लुटको सिक्वेल लुट २ बनाउन कस्सिएसँगै उनी निर्देशित कबड्डी कबड्डी युट्युवमा आएको हो ।

चलचित्र हेर्नुहोस् : –

यो पनि हेर्नुस – युट्युबमा चलचित्र ‘वडा नम्बर ६’ एक सातामै १७ लाख बढीले हेरे

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अनमोलको ‘कृ’सँग जुध्ने भयो ‘प्याडम्यान’

जनवरी २५ मा ‘पद्मावत’ आउने भएपछि अक्षय कुमार अभिनित...

ओमविक्रम

अमेरिकामा गायक विष्टको सहयोगार्थ सांगीतिक कार्यक्रम

वरिष्ठ पप गायक ओमविक्रम विष्टको स्वास्थ्योपचारका लागि आर्थिक सहयोग...

थानेश्वर

यसरी हस्तान्तरण गरियो सरकारलाई थानेश्वरलाई बचाउन संकलित रकम(भिडियो सहित)

वैदेशिक रोजगारको क्रममा परिबन्धले साउदी अरेवीयाको जेलमा बन्दीको जीवन...

जहाँ बहुविवाह नगरे जेल जानुपर्छ

इरिट्रिया -संसारमा यस्ता देश छन् जहाँ बहुविवाह नगरेमा जेल...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK