‘कफि विद करण’मा गायक जस्टिन बिबर

ENGLISH

ENTERTAINMENT

‘कफि विद करण’मा गायक जस्टिन बिबर

9 May, 2017 | Bhawana Pathak | 550 Views | comments

करण जोहरको चर्चित च्याट शो ‘कफि विद करण’को छैठौँ सिजन सुरु हुँदैछ । जानकारी अनुसार करण अन्तराष्ट्रिय गायक जस्टिन बिबरलाई पहिलो एपिशोडमा लिन चाहन्छन् । बिबर ‘जस्टिन बिबर प्रपोज टुर’को लागि भारत आएका छन् ।

मुम्बईमा १० मे मा उनको पहिलो म्युजिक कन्सर्ट हुँदैछ । बिबर भारत आएको यहि मौकामा करणले उनीसँग ‘कफि विद करण’ गर्न चाहेको जानकारी छ । ‘कफि विद करण’का पाँच सिजनलाई अडियन्सले खुबै मन पराएका थिए ।

करणले यस अघि पनि रिचर्ड गेरगे, मारिया शारापोभा, ह्युज ज्याकम्यान, क्रिस्टिअन, लुबोटिन लगायतका सेलिब्रेटीहरुसँग च्याट शो गरिसकेका छन् । यसका अलावा उनले मेरिल स्ट्रिप, रोबर्ड डी नीरो र जर्ज क्लुनी जस्ता हस्तीहरुसँग वल्ड फोरम प्यानलमा काम गरिसकेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK