कपिल शर्मा शोका यी हास्यकलाकारसँग विवाह गर्दै सुगन्धा

ENGLISH

ENTERTAINMENT

कपिल शर्मा शोका यी हास्यकलाकारसँग विवाह गर्दै सुगन्धा

2 May, 2017 | Bipin Acharya | 590 Views | comments

एजेन्सी

कपिल शर्मा शोकी ‘जुडेवाली’ शिक्षक सुगन्धा मिश्राले अन्ततः आफ्नो लागि पार्टनरको खोजी गरेकी छिन् ।

यदि रिपोर्टलाई मान्ने हो भने सुगन्धाले संकेत भोसले, डाक्टर तथा हास्यकलाकार, सँग विवाह गर्दैछिन् जसले द कपिल शर्मा शोमा आफ्नो प्रस्तुती दिने गर्दछन् ।

सुगन्धाले भनेपछि नै संकेत कपिल शर्माको कार्यक्रममा आएको रिपोर्टले बताएको छ ।

यद्यपी, यसबारे केही आधिकारीक पुष्टि भने भएको छैन । भारतीय स्रोतले दाबी गरे अनुसार सुगन्धा र संकेत गत एक वर्षदेखि प्रेम सम्बन्धमा भएको र चाँडै नै विवाह बन्धमा बाँधिन लागेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK