कपिल कुराए पाँच घण्टा, श्रद्धा कपुर दिईन यस्तो धम्की

ENGLISH

ENTERTAINMENT

कपिल कुराए पाँच घण्टा, श्रद्धा कपुर दिईन यस्तो धम्की

7 January, 2017 | Bhawana Pathak | 1110 Views | comments

शक्ति कपुरकी छोरी श्रद्धा कपुर सहकर्मी आदित्य रोय कपुरसँग नयाँ फिल्म ‘ओके जानू’ लाई प्रोमोट गर्नका लागि ‘द कपिल शर्मा शो’ मा पुगिन् । यद्यपी, त्यहाँ सुटिङका लागि उनले ५ घण्टासम्म प्रतिक्षा गर्नुपर्यो ।

kapil-shrda-adiya

रिपोर्टका अनुसार आदित्य र श्रद्धा बेलुकी ४ बजे सुटिङका लागि पुगेका थिए । उनीहरु तोकिएको समयमा सेटमा पुगेका थिए । तर कार्यक्रमका प्रस्तोता कपिल शर्माका कारण सुटिङका ढिलाई भयो ।

सूत्रका अनुसार आदित्य र श्रद्धा सुटिङका लागि तयार थिए । तर प्रस्तातो बिना नै उनीहरुको के काम भयो र । यद्यपी, उनीहरुले केही बेरसम्म कपिललाई कुरेपनि । तर सुटिङ जब पाँच घण्टा पर धकेलियो तब उनीहरुको धैर्यताको बाँध फुट्यो । श्रद्धा र आदित्यको अनुहारमा रिस प्रस्ट देखिएको थियो । उनले बिना सुटिङ सेटबाट फिर्ता जाने धम्की पनि दिए ।

कपिल पुगेपछि उनले सबैभन्दा श्रद्धा र आदित्यलाई फकाए । उनीहरु बल्लतल्ल मानेपछि कार्यक्रमको सुटिङ ९ बजे सुरु भयो जुन अबेरसम्म चल्यो ।

१३ जनवरीमा रिलिज हुनेछ फिल्मः

शाद अलीको निर्देशनमा बनेको ‘ओके जानू’ तमिल फिल्म ‘ओके कनमनी’ को हिन्दी रिमेक हो । फिल्मलाई मणी रत्नम, करन जोहर, अपुर्व मेहता र हिरु यश जोहरले निर्माण गरेका हुन् । आदित्य रोय कपुर र श्रद्धा कपुरका साथै लिला सेमसन र नसीरुद्दीन शाह फिल्मको मुख्य पात्रमा छन् । फिल्म १३ जनवरीमा रिलिज हुनेछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

‘हुर्रे’को ‘पशुपति’ बोलको गीत सार्वजनिक

फागुन २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘हुर्रे’...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK