कपिलवस्तु समाज सेवा परिषद् युएईको तीज विशेष कार्यक्रम सम्पन्न

ENGLISH

NRN GLOBAL

कपिलवस्तु समाज सेवा परिषद् युएईको तीज विशेष कार्यक्रम सम्पन्न

भुमिका बस्याल, युएई

12 September, 2018 | Sandeep Bhattarai | 4135 Views | comments

कपिलवस्तु समाज सेवा

नेपाली नारीहरुको महान चार्ड हरितालिका तीजको अवसर पारेर गत शुक्रबार वर दुबईको यस्मिन रेस्टुरेन्टमा तीज विशेष तथा नि:शुल्क दर खुवाउने कार्यक्रम कपिलवस्तु समाज सेवा परिषद युएईको आयोजनामा सम्पन्न भएको छ ।

महिलाहरुको उल्लेखनीय सहभागिता रहेको कार्यक्रमको सभापतित्व अध्यक्ष नारायण अधिकारीले गरेका थिए । ” प्रदेशको भुमिमा माइत खोज्न कहाँ जाने त्यसैले हामी नै माइती बन्दै नि:शुल्क दर खुवाउने कार्यक्रम गरेका हौ ” समाजका अध्यक्ष अधिकारीले मन्तव्यका क्रममा बताए । यहाँ महिलाहरुलाई नि:शुल्क दर खुवाउने कार्यक्रम चलिरहदा भने त्यही आसपासका अन्य तीज विशेष कार्यक्रम हेर्न कै लागि महिलाहरुलाई टिकट लिईएको थियो ।

नेपाली नारीहरुको पीडा तीजकै अवासर पारेर नारीहरुले प्रवासबाट गुन्जाएको गुन्जान सरकारको कान सम्म पुगोस भन्दै सम्पूर्ण नेपाली नारीहरु प्रति शुभकामना व्यक्त गरेका थिए कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष भुपराज बस्यालले ।

कपिलवस्तु समाज सेवा

दुर्गा सुनुवारको स्वागत मन्तब्यसंगै सुरु भएको कार्यक्रममा एनआरएनए युएईका महासचिव कृष्ण पौडेल, नेपाली समाज युएईका महासचिव तोयनाथ लम्साल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

चितवन समाज युएईको नि:शुल्क दर खुवाउने कार्यक्रम सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भद्रशीलाको शव छ वर्ष बित्दा पनि नेपाल आउन सकेन

झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु...

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

अमेरिकाको विन्स्कन्सिन राज्यको मेडिसन सहरमा रहेका नेपालीको एकमात्र संस्था...

नेपाली कांग्रेस इतिहास बन्ने कि भविष्य पनि ?

मुलुकको सबभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस संक्रमण अवस्थाबाट...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK