कतार पुगेर अलपत्र परेका चार प्यूठानीको उद्धार

ENGLISH

NRN GLOBAL

कतार पुगेर अलपत्र परेका चार प्यूठानीको उद्धार

30 July, 2017 | Bipin Acharya | 1705 Views | comments

रोजगारको शिलशिलामा कतार पुगेर अलपत्र परेका चार प्यूठानीको शनिवार उद्धार गरिएको छ ।

कतार पुगेर अलपत्र परेका झिमरुक गाँउपालिकाका चार जनाको प्यूठान सेवा समाज दोहा कतारले उद्धार गरेको हो ।
कतारको एक निर्माण कम्पनीका लागि भन्दै कतार पुगेर अलपत्र भएका झिँमरुक गाउँपालिका–२ का वीर बहादुर एम सी, ३ का दिपक जि सी, पुनाराम परियार र सुनिलकुमार दमाईलाई सेवा समाजले उद्धार गरेको छ ।

अलपत्र परेका चारै जना प्यूठानीलाई शनिवार नै नयाँ कम्पनीमा र दुतावाससंगको सहकार्यमा रोजागारीको समेत ब्यबस्था गरिएको सेवा समाजका अध्यक्ष मान वहादुर केसीले जानकारी दिए । चारै जना युवाहरु रोजगारीको लागि भन्दै लाखौँ रकम खर्च गरेर कतार पुगेका थिए । मेनपावर कम्पनी र कामदार कम्पनीले गर्दा उनीहरु ठगिएको बताइएको छ ।

कतारमा पुगेर अलपत्र परेका दुई प्यूठानीलाई नेपाल पठाउने तयारी भएको छ । सेवा समाजको समन्वयमा बिजुलीका दुई युवाहरुलाई घर पठाउने तयारी भएको समाजले जनाएको छ । कामको लागि भन्दै कतार पुगेका युवाहरु ठगिएपछि उद्धार गरि नेपाल पठाउने तयारी भएको अध्यक्ष केसीले जानकारी दिएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मृत्यु

वैदेशिक रोजगारमा मृत्यु हुनेको संख्या बढ्यो

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो आवको तुलनामा गत वैदेशिक...

प्रा डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले...

एनआरएनए युरोपीय क्षेत्रीय बैठक तथा क्षेत्रीय महिला बैठक जुलाई २९ र ३० मा

“युरोपीय एनआरएनको प्रतिबद्धता : नेपालमा पर्यटक, ज्ञानसिप र लगानी”...

गणेश पाण्डे

‘भाग्यले बाँचेकाहरु’का निर्देशक पाण्डेलाई अमेरिकामा सम्मान

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले पुर्याएको क्षति...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK