कतार नेपाली एकता समाज अन्तर्गत रक्तिम सांस्कृतिक कार्यक्रम सम्पन्न

ENGLISH

NRN GLOBAL

कतार नेपाली एकता समाज अन्तर्गत रक्तिम सांस्कृतिक कार्यक्रम सम्पन्न

9 July, 2016 | Sandeep Bhattarai | 2595 Views | comments

imagerउद्धव मगर दोहा, कतार – गत बुधबारका दिन रक्तिम सांस्कृतिक अभियानको आयोजनामा बुर्जुवा संस्कृतिको विरोध गरौं प्रगतिशिल संस्कृतिको विकास गरौं भन्ने मूल नाराका साथ कार्यक्रम भव्य सव्य र सानदार सम्पन्न भएको छ ।

कार्यक्रम यस सांस्कृतिक अभियानका अध्यक्ष हुमाकान्त आचार्यको अध्यक्षता प्रमुख अतिथि कतार नेपाली एकता समाजका अध्यक्ष लुमाकान्त पुन मगरको उपस्थिती रहेको थियो भने विशेष अतिथि नेपाली दुतावास कार्यवाहक राजदुत मणिरत्न शर्मा,जन गायक जीवन शर्मा र विभिन्न वैचारिक संस्थाका अतिथिहरु जन सम्पर्क समिति उपा–अध्यक्ष शंकर न्यौपाने, नेपाली प्रवासी मञ्च अध्यक्ष रामहरि गैरे, जनप्रगतिशिल केन्द्र अध्यक्ष सन्नी कुमार वली, जनप्रगतिशिल मञ्च मोर्चा अध्यक्ष रेशम पौडेल, गैर आवासीय नेपाली संघका अध्यक्ष विनेस कुसमार तामाङ्ग, रहनु भएको थियो भने उक्त कार्यक्रममा विभिन्न जिल्ला संस्थाका अतिथिहरुको पनि उपस्थिती रहेको थियो क्रमश ः बसन्त राज पुरी अध्यक्ष (दाङ) वागी सेवा समाज अध्यक्ष कुशल बहादुर के.सी, हंशराज ढकाल, समाज सेवी, रेशम बस्नेत क्षेत्री समाज, अध्यक्ष, नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका पुर्षोत्तम सुनुवार, चन्द्रकान्त शर्मा बाग्लुङ्ग सेवा समाज, प्युठान सेवा समाजका अध्यक्ष मान बहादुर के.सी, वुद्ध बहादुर पाण्डे गुल्मी सेवा समाज, मोहमद हजिज मिया नेपाली मुस्लिम सेवा समाज बसन्त फिल्म प्रबन्धक इश्वर तनहुँ सेवा समाज कोषाध्यक्ष दिपक परियार, राकेश श्रेष्ठ गोर्खा सेवा समाज रामेछाप दोहा सम्पर्क समाजका अध्यक्ष राजेन्द्र कुमार मगरको पनि उपस्थिती रहेको थियो ।

id2

यस कार्यक्रमलाई सफल र अनुशासित ढंगले सु – सम्पन्न पार्नको लागि शुभकामना दिने क्रममा समाज सेवी कमल मणि गुरागाईले शुभकामना दिंदै भन्नु भयो बुर्जुवा संस्कृतिमा र प्रगतिशिल संस्कृतिमा अन्तर के हो पहिले बुझ्नु पर्ने आवश्यक भएको बताउनु भएको छ यस्तै गरी शुभकामना दिने क्रममा उपस्थित सम्पूर्ण संस्थाका अतिथीहरुले पनि शुभकामना मन्तव्य राखेको थियो भने अन्तमा यस कार्यक्रमका अध्यक्ष हुमाकान्त आचार्यले कार्यक्रम भव्यरुपमा सफल भएको समापन भएको घोषणा गर्नु भयो ।

यो पनि हेर्नुस – इद उल फित्रको अवसरमा कतारमा विभिन्न सांस्कृतिक कार्यक्रम हुँदै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK