कतार नेपाली एकता समाजको पाँचौ राष्ट्रिय सम्मेलन हुँदै

ENGLISH

NRN GLOBAL

कतार नेपाली एकता समाजको पाँचौ राष्ट्रिय सम्मेलन हुँदै

3 January, 2018 | Kunjar Bhattarai | 1365 Views | comments

कतार नेपाली एकता समाजले कतारमा पाँचौ  राष्ट्रिय सम्मेलन गर्ने निर्णय गर्दै बिभिन्न समितिहरु गठन गरेको छ ।

समाजका अध्यक्ष लुमाकान्त पुनको अध्यक्षता वसेको बैठकले सम्मेलनको तयारी गर्ने निर्णय गरेको हो ।बैठकले सम्मेलन भब्य रुपमा सम्पन्न गर्न पुनको संयोजकमा मूल आयोजक समिति गठन गरेको छ । साथै ६ वटा उपसमिति गठन गरेको छ ।

हेमन्त वाइवाको संयोजकत्वमा व्यवस्थापन, खिम बुढाको संयोजकत्वमा विधान घोषणा पत्र, धनबहादुर परियारको संयोजकत्वमा आर्थिक, बिष्णु थापाको संयोजकत्वमा प्रचार प्रसार, वलदेव रानाको संयोजकत्वमा सांस्कृतिक, अमर बिकको संयोजकत्वमा स्वयंमसेवक उपसमिति गठन गरेको बताइएको छ ।

कतार नेपाली एकता समाज अलखोर रस्लाफानको एरिया समिति गठन

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

nepal-diwas

नर्थ क्यारोलाइनामा साँस्कृतिक झाँकीसहित दोस्रो नेपाल दिवस मनाइयो

नर्थ क्यारोलाइन (अमेरिका)– अमेरिकाको नर्थ क्यारोलाइना राज्यस्थित मोरिसभिल सहरमा...

mawarak-pawarak-lake

मावरक–पावरक ताल

सुनसरी जिल्लाको उत्तरी सिमा जोडिएको धनकुटाको पर्यटकीय स्थल राजारानीमा...

rabindra-adhikari

पुनःनिर्माणका लागि सबैको साझा मत आवश्यक : मन्त्री अधिकारी

संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रबिन्द्र अधिकारीले जातीय र...

the-darkness-becon

चलचित्र ‘द डार्कनेस बेकन’ मा भूकम्पको पीडा

तीन वर्ष अघिको विनाशकारी भूकम्प पछि सिन्धुपाल्चोककी एक बालिकाको...

MOST POPULAR

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

FACEBOOK