बैदेशिक रोजगारका शिलशिलामा कतार पुगेका एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ ।
५ वर्ष देखि कतारमा कम गर्दै आएका सर्लाहीको कबिलासी ८ का जितिन पासवानको हृदयघातबाट ज्यान गएको हो । उनी त्यहाँको अलिबदा टेक्निकल सर्भिसेस कम्पनीमा कार्यरत थिए।
अस्पतालमा राखिएको उनको शवलाई नेपाल पठाउने तयारी थालिएको बताइएको छ। उनका श्रीमती, एक छोरा र दुई छोरी छन् ।
न्यूयोर्क (अमेरिका): अमेरिकामा रहेका नेपालीले पाइरहेको टिपीएस सुविधा आगामी...
कतार: बैदेशिक रोजगारीको सिलसिलामा केही दिनअघि कतार आएका तीनजना...
इन्डियन प्रिमियर लिग (आइपिएल) प्रतियोगिता अन्तर्गत बिहिबार भएको खेलमा...
चाहे लोक गीत होस या आधुनिक गीत, मार्मिक शब्दहरुको...
ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...
राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब आर्थिक विकास र...
नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...
हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...
विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...