कतारमा सुनिए सुब्बाका उत्कृष्ट कविता

ENGLISH

कतारमा सुनिए सुब्बाका उत्कृष्ट कविता

6 November, 2017 | Kunjar Bhattarai | 1475 Views | comments

कवि उपेन्द्र सुब्बाले कतारको राजधानी दोहामा आफ्ना उत्कृष्ट रचनाहरु सुनाएका छन् ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज, नवोदित साहित्यिक वाचनालय, मुग्लानी सौगात नेपाली कलाकेन्द्र र गैर आवासीय नेपाली संघ कतारको संयुक्त आयोजनामा भएको अनेससा–नवोदित वाचन डवलीमा सुब्बाले आफ्ना एकल वाचन गरेका थिए ।
महाकवि लक्ष्मीप्रसाद देबकोटाको जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सुब्बाले ‘सायद,’ ‘जड्यहाको तर्क,’ ‘समान अन्तर,’ ‘आमाको नाम,’ ‘ढुंगाको मन,’ ‘भेडेटारको पिकनीक,’ ‘मेरो आमाको नाम,’ ‘ना ४ ख ४३८५,’ ‘ख्यालीमा हारेको धुर्ब,’ ‘अध्यारोको गीत,’ र ‘कृष्णेले बिहे गरेछ,’ लगायत दर्जन भन्दा बढी कविता प्रस्तुत गरेका थिए ।

उनले भने ‘कतार मेरो भाग्यमा रहेनछ,’ कविता प्रस्तुत गर्ने वेलामा,‘सन् १९९८ मा कतारमा काम गर्न आउन दुई पटक प्रयास गरेँ । तर, दुवै पटक सफल भइनँ ।’

कार्यक्रममा चलचित्र निर्देशक प्रकाश आङ्देम्बेद्वारा निर्देशित चलचित्र ‘देश खोज्दै जाँदा’को विशेष प्रर्दशन गरिएको थियो । साथै सर्जक हरिबिनोद अधिकारीको गीति एल्बम ‘पन्चे बाजा’ को लोकार्पण गरिएको थियो ।

एनआरएनए स्विट्जरल्याण्डको उपाध्यक्ष पदमा सुब्बाको उम्मेद्वारी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK