कतारमा रहेका नेपालीको समस्या समाधानका लागि छुट्टै संयन्त्रको व्यवस्था

ENGLISH

कतारमा रहेका नेपालीको समस्या समाधानका लागि छुट्टै संयन्त्रको व्यवस्था

17 June, 2017 | arjun baral | 1620 Views | comments

कतारकतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले कतारमा रहेका नेपाली श्रमिकको समस्या समाधानका लागि छुट्टै संयन्त्रको व्यवस्था गर्ने बताउनुभएको छ ।

नेपाली राजदूतावास दोहाले शुक्रबार आयोजना गरेको नेपाली कामदारको सुरक्षा र हकहित संरक्षणका साथै कानुनी तथा व्यवहारिक पक्ष बारेको छलफलमा उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रममा नेपाल र कतारबिचको श्रम सम्बन्धलाई थप बलियो बनाउने पनि उहाँले बताउनुभयो ।

द्विपक्षीय सम्बन्धलाई बढाउने सिलसिलामा विद्यमान कानुनी व्यवस्था, संस्थागत संरचना र कामदारले भोग्नुपरेका प्रमुख समस्याहरु र त्यसका समाधानका लागि दूतावासले खेल्नु पर्ने भूमिकाको विषयमा कतारमा कार्यरत नेपाली समुदायसँग अन्तर्क्रिया गरिएको नेपाली दूतावास, दोहाले जनाएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK