कतारमा महिला समाजको दोस्रो अधिवेशन

ENGLISH

NRN GLOBAL

कतारमा महिला समाजको दोस्रो अधिवेशन

अध्यक्षमा सुस्मिता भुसाल

20 February, 2017 | Sandeep Bhattarai | 905 Views | comments

नेपाली महिला समाज कतार

नेपाली महिला समाज कतारले दोस्रो अधिवेशनले चितवनकी सुस्मिता भुसालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 

वैदेशिक रोजगारको लागि कतार पुगेका महिलालाई संगठित गरी महिला कामदारको हित, राहत तथा उद्धार गर्नको लागि समाज पाँच वर्षअघि गठन भएको थियो । कतारमा  झन्डै ५ हजार नेपाली महिला कार्यरत छन् ।

अधिवेशनले प्रथम उपाध्यक्ष अमिना खान, द्वितीय उपाध्यक्ष जानुका बस्नेत (खड्का), महासचिव अम्बिका खत्री, सचिव इश्वरा थापा मगर, कोषाध्यक्ष मिना गैरे, सह–कोषाध्यक्ष हिलारी तामाङ (राई)लाई चयन गरेको छ । सदस्यहरु क्रमश : जानुका थापा मगर, वाइदा खातुन, सीता राई, अनु राई, बबिता तुम्बाफे –नेवाङ, शर्मिला जोशी रहेका छन् ।

यसअघिकी अध्यक्ष रेखा राईको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा  गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष विनेश तामाङ, जनप्रगतिशील मञ्च केन्द्र मोहन केसी, नेपाली प्रवासी मञ्चका अध्यक्ष रामहरि गैरे, कतार नेपाली एकता समाजका धनबहादुर परियार, जनसम्पर्क समितिका अब्दुल हफिम लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।

कान्तिपुरबाट

कतारमा तमूहरुको चेलिबेटी भोज सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK