कतारमा भएको घटना बारे कतारस्थित नेपाली दुतावासको ध्यानाकर्षण

ENGLISH

NRN GLOBAL

कतारमा भएको घटना बारे कतारस्थित नेपाली दुतावासको ध्यानाकर्षण

घनाश्याम पराजुली,दोहा कतार

19 May, 2017 | Sandeep Bhattarai | 730 Views | comments

कतारस्थित नेपाली दुतावास

कतार स्थित नेपाली दुतावासले प्रेस व्यक्तव्य जारी गर्दै उक्त कतारमा भएको घटना बारे जानकारी दिएको छ ।

सामाजिक सञ्जालमा एकाएक भाईरल भएको भिडियो कतारको नभई अन्य देशको रहेको दुतावासले जानकारी दिएको हा्े ।कतारमा दुर्घटनामा परी ठूलो संख्यामा नेपाली कामदारहरु हताहत भएको भनी विभिन्न समामाजिक सञ्जाल तथा अनलाईनहरुमा प्रेषित गलत समाचारप्रति दुतावासको ध्यानाकर्षण भएको प्रेस वक्तव्यमा उल्लेख छ ।

सम्बन्धित घटनाको बारेमा नबुझी सर्वसाधारणमा भ्रम सृजनान र्गन दुतावसले आग्रह गरेको छ ।दुतावासले घटनाको बारेमा यथार्थ बुझ्ने प्रयास गरेको बताउँदै समाजिक सञ्जालमा आएको तस्वीर र भिडियो कतारको नभएको नेपाली दुतावासका द्धितीय सचिव नितेस सापकोटाले जानकारी दिए ।

कतारमा ४ लाख भन्दा बढी नेपाली कार्यरत छन् । सामाजिक सञ्जालमा भाईरल बनेको भिडियोले कतारमा कार्यरत धेरै नेपाली कामदारका परिवारलाई चिन्तित बनाएको थियो ।

तथ्यहिन समाचार प्रेषित गरी सर्वसाधारमा भ्रम सृजना नर्गन दुतावासले अनुरोध गरेको छ । दुर्घटनामा सामान्य घाइते भएकालाई उपचार गरी कम्पनीको क्याम्पमा पठाइसकेको छ ।

त्यस घटनामा मृत्यु हुने कामदारलाई क्षतिपूर्ति दिइने रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

विज्ञप्तिको पूर्णपाठ :

कतारमा निर्माणाधीन भवनमा दुर्घटना हुँदा एक नेपालीको मृत्यु, एक घाईते 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

कोरियामा तमु ल्होछार मनाउन तयारी तीव्र

बोम्जन गुरुङ, दक्षिण कोरिया । प्रवासी भूमि दक्षिण कोरियामा छरिएर...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट :ब्याटिङमा चम्केको नेपालको बलिङमा पनि उत्कृष्ट प्रदर्शन

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत म्यानमार विरुद्धको...

ओम विक्रम विष्ट

पप सम्राट ओम विक्रम विष्टको सहयोगार्थ डिसीमा सांस्कृतिक कार्यक्रम हुने

पप सम्राट ओम विक्रम विष्टको दुबै मृगौला खराव भएको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK