कतारमा नेपालीको सुरक्षाबारे राजदूतसँग प्रधानमन्त्रीको चासो

ENGLISH

NRN GLOBAL

कतारमा नेपालीको सुरक्षाबारे राजदूतसँग प्रधानमन्त्रीको चासो

20 July, 2017 | Sandeep Bhattarai | 750 Views | comments

भेट

प्रधानमन्त्री शेरबहादुर देउवाले कतारमा रहेका चार लाख भन्दा बढी नेपालीको सुरक्षा र हितका बारेमा चासो व्यक्त गर्नु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हलले शिष्टाचार भेट गर्ने क्रममा प्रधानमन्त्री देउवाले त्यस्तो कतारमा रहेका नेपालीको सुरक्षा र हितका बारेमा चासो व्यक्त गर्नु भएको हो ।

परराष्ट्र सल्लाहकार दिनेश भट्टराईका अनुसार प्रधानमन्त्री देउवाले कतारमा रहेका झण्डै चार लाख नेपाली कामदारको सुरक्षा र हितका बारेमा चासो राख्नुभएको र सो अवसरमा राजदूत हलले कतारको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधवार भएको भेटमा प्रधानमन्त्री देउवाले वार्ता र छलफलका माध्यमबाट नै कतारले छिमेकी मुलुकसँगको सम्बन्ध सुधार गर्नुपर्नेमा जोड दिनुभएको उहाँका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले जानकारी दिएका छन् ।

कतारमा नेपाली व्यवसायी अशोक श्रेष्ठ पक्राउ

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK