कतारमा नव प्रतिभा साँस्कृतिक धमाका २०१६ हुने

ENGLISH

NRN GLOBAL

कतारमा नव प्रतिभा साँस्कृतिक धमाका २०१६ हुने

17 March, 2016 | Bipin Acharya | 560 Views | comments

नव प्रतिभा साँस्कृतिक समुह कतारले आगामी अप्रिल ८ तारिखका दिन कलाकार सम्मानार्थ पहिलो प्रस्तुति नव प्रतिभा साँस्कृतिक धमाका २०१६ को आयोजना गर्ने भएको छ ।

2-6

उक्त कार्यक्रमको लागि राष्ट्रिय कलाकारहरु कतार आउने भएका छन् । नयाँ वर्षको अवसर पारेर अप्रिल ८ तारिखका दिन कतारको नज्मा स्थित शालिमार प्यालेस होटेलको सभा हलमा सोहि कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रममा राष्ट्रिय चर्चित कलाकार तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ । नव प्रतिभा सास्कृतिक धमाका २०१६ मा नेपाली हास्य टेली सिरियल भद्रगोलका चर्चित कलाकार पाडे अर्जुन घिमिरे, जिग्री कुमार कट्टेल गायिका सुनितामी परियार यसैगरी गैर आवासीय नेपाली तारा २०१५ गायक कृष्ण बिसी, नृत्य अन्जना तामाङ, आधुनिक गायिका रमा अर्याल, पप तथा आधुनिक गायिका अरुणा केसी,गायिका कोपिला लिम्बु, नवराज श्रेष्ठ, रमेश मगर, बिसाल लामा लगायतका कलाकारहरुको बेजोड प्रस्तुति रहने भएको छ ।

नव प्रतिभा सास्कृतिक धमाका २०१६मा कतारमा सकृय रहेको बसन्त फिल्मस् प्रालि दोहा कतार बिशेष सहयोगी रहेको छ ।यसैगरी अन्तर्राष्ट्रिय कलाकार मंच कतार शाखा, नेपाली कला केन्द्र कतार, प्रवासी नेपाली सांगीतिक परिवार कतार लगायतका सस्थाहरुले सहयोग गर्ने भएका छन ।

अप्रिल ८ तारिखका दिन कतारको नज्मा स्थित सालिमार प्यालेस होटेलको सभा हलमा बिहानको १० बजेबाट सुरु हुने उक्त कार्यक्रमको प्रवेश शुल्क कतारी रियाल ५० र १०० रहेको आयोजकले बताएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK