कतारमा दुर्घटनामा परि एक नेपाली सहित चारको मृत्यु (भिडियो)

ENGLISH

NRN GLOBAL

कतारमा दुर्घटनामा परि एक नेपाली सहित चारको मृत्यु (भिडियो)

4 June, 2016 | arjun baral | 545 Views | comments

कतारको अलखोरमा बुधबार भएको दुर्घटनामा एक जना नेपाली सहित चार जना आप्रबासी कामदारको मृत्यु भएको छ ।

qatar-accident-Nepali_Die_273362879
दुर्घटनामा परि झापाका मदन पौडेल गम्भीर घाइते भएका छन् भने चितवनाका सुकबहादुर लामाको मृत्यु भएको छ । साथै दुई जना केन्या र एक जना युगान्डाका नागरिक हुनु । अन्य घाइतेलाई उपचारको लागि अस्पताल भर्ना गरिएको छ ।

कतार सेक्युरिटी सर्भिस कम्पनीको गाडी तीब्र गतिमा भएका कारणले टायर पञ्चर हुदा दुर्घतन भई नेपाली सहित चार जनाको मृत्यु भएको स्रोतले बताएको छ ।

दुर्घटनामा ज्यान गुमाएका र घाइते नेपाली युवा काठमाडौंको तीनकुनेस्थित प्रोडेन्सियल ओभरसिजबाट रोजगारीका लागि कतार पुगेका थिए ।
बुधबार बिहान पौने सात बजेको समयमा यो दुर्घटनामा भएको हो । घाइतेहरुलाई तत्कालै हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि अस्पताल भर्ना गरी उपचार जारी छ ।

भिडियो:-

साउदी अरबमा तीन नेपालीलाई तीन वर्ष जेल

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मलेसिया

मलेसियामा ‘विषाक्त’ मदिरा सेवनबाट चार नेपालीको मृत्यु

मेलेसियामा ‘विषाक्त’ मदिरा सेवन गरेका कारण चार नेपाली कामदारसहित...

फुटबलबाटै बाल शिक्षण

फुटबलबाटै बाल शिक्षण

कर्णाली प्रदेशको जुम्लामा स्थापित बालमैत्री एशिया ईन्टरनेश्नल मोडेल ईङ्लिस...

‘धुम–४’ मा अभिषेकलाई नखेलाउने निष्कर्षमा निर्माता

बलिउड अभिनेता अभिषेक बच्चन ‘धुम–४’ मा नदेखिने भएका छन्...

मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको शल्यक्रिया

पार्किन्सन्सबाट पीडित मदनकृष्णको दोस्रो शल्यक्रिया

गत भदौ २८ गते वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK