कतारमा गायक पन्तले कला प्रस्तुत गर्ने

ENGLISH

NRN GLOBAL

कतारमा गायक पन्तले कला प्रस्तुत गर्ने

23 June, 2016 | Sandeep Bhattarai | 1465 Views | comments

chitwanशिशिर सिंखडा,चितवन – चितवनको रत्ननगर निवासी लोक तथा दोहोरी गायक नेत्र जी पन्तले कतारमा हुने साँस्कृतिक कार्यक्रममा आफनो प्रस्तुति गर्ने भएका छन । एक दशक अघिदेखि गायन क्षेत्रमा सक्रिय पन्तले पहिलो पटक अन्र्तराष्ट्रिय स्तरमा हुने साँस्कृतिक कार्यक्रममा सहभागी हुने अबसर पाएका हुन् ।

गायक पन्तलाई कतारमा प्रस्तुति गर्ने अबसर चितवन युवा समूह दोहा कतारले दिएकोे हो । मुस्लिम समुदायको महत्वपुर्ण पर्व इदको अबसरमा यही असार २४ गते अर्थात जुलाई ८ तारिखमा आफनो प्रस्तुति प्रस्तुत गर्नेछन । चितवन युवा समूह दोहा कतारको अयोजनामा हुने कार्यक्रममा उनले एक दर्जन गीत प्रस्तुत गर्नेछन । उनले सुख लुक्छ दुख लुक्दैन,स्वीट्जरल्याण्ड झै नेपाल नि होला त,भाग्य देखिन्छर र पेशा जे छ जुन ठाउँमा भएनी नेपाली हौ विदेशमा रहेनी जस्ता चर्चित गीतहरु आफनै रचनामा बजारमा ल्याईसकेका छन ।

widesh

पछिल्लो पटक गायक पन्तले बजारमा ल्याएको विदेश नामक एल्बममा समावेस गरिएको पेशा जे छ जुन ठाउँमा भएनी नेपाली हौ विदेशमा रहेनी बोलको गीत विदेशमा रहेका नेपालीहरु रुचाएका कारण पन्तलाई पहिलो पटक कतारमा हुने कार्यक्रममा कला प्रस्तुत गर्ने अबसर पाएका हुन् ।

आठौं चितवन धमका नामक सो साँस्कृतिक कार्यक्रममा पन्त सहित ज्योति काफ्ले, भूमिका गिरी,सरिता गुरुङ,संजिब सिंह राना, सालु गौतम,वल विक्रम थापा र सपना राईको पनि प्रस्तुति रहने कार्यक्रम संयोजक सुमन भारतीले जानकारी दिए ।

यो पनि हेर्नुस – प्रबासमा कडा परश्रिम संगै कलाकारिता

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

divorce

आलेख : विदेशबाट घर फर्किंदा न सम्पत्ति न श्रीमती

विदेशमा आफैंले कमाएर पठाएको सम्पत्तिले घर त बन्यो तर...

anjana-subedi

अन्जना सुवेदीको “कता कता हराए जस्तो लाग्छ” सार्वजनिक 

संगितको क्षेत्रमा संघर्षरत पोखरेली गायिका अन्जना सुवेदीको आवाजमा रहेको...

पार्टी एकता घोषणा हुनमात्रै बाँकी : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले दुई पार्टी एकताको सबै विषय टुंगिएकाले...

पोर्चुगल

पोर्चुगलमा बृहत् शोभायात्रा हुने

युरोपेली मुलुक पोर्चुगलमा विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको...

MOST POPULAR

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

Top 10 Most Beautiful Women Politicians

There are many glamorous women in politics. Who are...

FACEBOOK