कतारबाट ४० दिनपछि शव नेपाल ल्याइयो

ENGLISH

NRN GLOBAL

कतारबाट ४० दिनपछि शव नेपाल ल्याइयो

7 July, 2017 | Sandeep Bhattarai | 610 Views | comments

शव

कतारमा मृत्य भएको ४० दिनपछि धनकटाका रोशन बढाथोकीको शव नेपाल ल्याइएको छ। महालक्ष्मी नगरपालिका ४ का बढाथोकीको जेठ १० तारिका दिन कतारमा सतेकै अवस्थामा मत्य भएको थियो। उनको मृत्य हृदयघातबाट भएको त्यहाँका चिकित्सकले बताएका थिए।

रोशनको मृत्य भएपछि शोकाकल बनेको परिवार सहज रपमा शव स्वदेश ल्याउन नपाउँदा थप पीडामा छ। कतारमा पगेका उनका आफन्त राजेश बढाथोकीले कतारस्थित नेपाली दूतावासको हेलचेक्रयाइले गर्दा यतिका दिन शव ल्याउन नसकिएको बताउनभयो।

मान्छे बितेको दिनदेखि हामीले दूतावासमा खबर गर्यो रोशनको शव लिएर नेपाल आएका राजेशले भन्नभयो, तर नेपालीलाई अप्ठ्यारो पर्दा सहयोग गर्न बसेका आफ्नै देशमा कर्मचारीले समयमा काम नगरिदिँदा थप पीडित हनपर्यो।

मृतकको शव नेपाल झिकाउन अन्नपूर्णले परराष्ट्र मन्त्रालयमा इमेल लेखेर चाँडो शव झिकाउने वातावरण तय गर्न आग्रह गरेको थियो। परराष्ट्रका कर्मचारीले दूतावासमा खबर गर्ने र छिटो शव झिकाउने वातावरण बनाउने प्रतिवद्धता जनाए पनि सरकारी अधिकारीले समयमै काम नगरदिँदा यतिका ढिला हन पगेको हो।

कतारमा रहेका मृतकका आफन्त विदर मिश्र, विराज खड्का र नविन खड्काले दूतावासमा निरन्तर दबाब दिन थालेपछि कर्मचारी शव नेपाल पठाउन तयार भएको कतारमा रहेका विदर मिश्रले जानकारी दिनभयो।

विदेशमा काम गर्ने कामदारको कार्यस्थलमा मृत्य भएको खण्डमा क्षतिपूर्ति दिने व्यवस्था भए पनि रोशनको मृत्य सतेकै ठाउँमा भएकाले काम गर्ने कम्पनीको तर्फबाट मृतकका परिवारले क्षतिपूर्ति पाएनन्। शव नेपाल ल्याउन भन्दै कम्पनीले सामान्य खर्च दिएको र त्रिभवन अन्तराष्ट्रिय विमानस्थलबाट मृतकको घरसम्म शव पर्याउनका लागि वैदेशिक रोजगार विभाग मातहत सवारी साधानको व्यवस्था गरिदिएको मृतकका मामा तीर्थ खड्काले जानकारी दिनभयो।

२२ वर्षीया मृतक बढाथोकी ६ महिनाअघि मात्र कतार पगेका थिए। सरक्षा कर्मचारीको रपमा काम गर्ने उनी बेलका साथीहरसँग सतेका विहान मृत अवस्थामा भेटिएका थिए। मृतककी श्रीमती, आमा र बवा कहिले शव आउला र अन्तिम संस्कार गरौंला भनेर हप्तौंदेखि करिरहेका छन्। मंगलबार नै महालक्ष्मी नगरपालिका स्थित चानवाको अरण नदी घाटमा शवको अन्तिम संस्कार गरिएको छ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनसार विदेशमा रहेका नेपाली श्रमिकको हरेक दिन दर्जन भन्दा बढी शव नेपाल आउनेगर्छ।कतारमा मृत्य भएको ४० दिनपछि धनकटाका रोशन बढाथोकीको शव नेपाल ल्याइएको छ। महालक्ष्मी नगरपालिका ४ का बढाथोकीको जेठ १० तारिका दिन कतारमा सतेकै अवस्थामा मत्य भएको थियो। उनको मृत्य हृदयघातबाट भएको त्यहाँका चिकित्सकले बताएका थिए। रोशनको मृत्य भएपछि शोकाकल बनेको परिवार सहज रपमा शव स्वदेश ल्याउन नपाउँदा थप पीडामा छ।

कतारमा पगेका उनका आफन्त राजेश बढाथोकीले कतारस्थित नेपाली दूतावासको हेलचेक्रयाइले गर्दा यतिका दिन शव ल्याउन नसकिएको बताउनभयो। मान्छे बितेको दिनदेखि हामीले दूतावासमा खबर गर्यो रोशनको शव लिएर नेपाल आएका राजेशले भन्नभयो, तर नेपालीलाई अप्ठ्यारो पर्दा सहयोग गर्न बसेका आप्mनै देशमा कर्मचारीले समयमा काम नगरिदिँदा थप पीडित हनपर्यो। मृतकको शव नेपाल झिकाउन अन्नपूर्णले परराष्ट्र मन्त्रालयमा इमेल लेखेर चाँडो शव झिकाउने वातावरण तय गर्न आग्रह गरेको थियो। परराष्ट्रका कर्मचारीले दूतावासमा खबर गर्ने र छिटो शव झिकाउने वातावरण बनाउने प्रतिवद्धता जनाए पनि सरकारी अधिकारीले समयमै काम नगरदिँदा यतिका ढिला हन पगेको हो।

कतारमा रहेका मृतकका आफन्त विदर मिश्र, विराज खड्का र नविन खड्काले दूतावासमा निरन्तर दबाब दिन थालेपछि कर्मचारी शव नेपाल पठाउन तयार भएको कतारमा रहेका विदर मिश्रले जानकारी दिनभयो। विदेशमा काम गर्ने कामदारको कार्यस्थलमा मृत्य भएको खण्डमा क्षतिपूर्ति दिने व्यवस्था भए पनि रोशनको मृत्य सतेकै ठाउँमा भएकाले काम गर्ने कम्पनीको तर्फबाट मृतकका परिवारले क्षतिपूर्ति पाएनन्। शव नेपाल ल्याउन भन्दै कम्पनीले सामान्य खर्च दिएको र त्रिभवन अन्तराष्ट्रिय विमानस्थलबाट मृतकको घरसम्म शव पर्याउनका लागि वैदेशिक रोजगार विभाग मातहत सवारी साधानको व्यवस्था गरिदिएको मृतकका मामा तीर्थ खड्काले जानकारी दिनभयो।

२२ वर्षीया मृतक बढाथोकी ६ महिनाअघि मात्र कतार पगेका थिए। सरक्षा कर्मचारीको रपमा काम गर्ने उनी बेलका साथीहरसँग सतेका विहान मृत अवस्थामा भेटिएका थिए। मृतककी श्रीमती, आमा र बवा कहिले शव आउला र अन्तिम संस्कार गरौंला भनेर हप्तौंदेखि करिरहेका छन्। मंगलबार नै महालक्ष्मी नगरपालिका स्थित चानवाको अरण नदी घाटमा शवको अन्तिम संस्कार गरिएको छ। वैदेशिक रोजगार विभागको तथ्यांक अनसार विदेशमा रहेका नेपाली श्रमिकको हरेक दिन दर्जन भन्दा बढी शव नेपाल आउनेगर्छ।

अन्नपूर्ण पोस्ट

मृतकको शव परिवारले नपाए पछि सहयोगको लागी पर्वत समाज यूएईलाई अपिल

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा (टिपिएस )लाई नविकरण गराउन डिसीमा भेटघाट तीव्रपार्दै

अमेरिकन सरकारद्धारा प्रदान गरिएको अस्थाई सुरक्षित दर्जा (टिपिएस )सुबिधा...

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटी

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटीबीच सहकार्य हुने

अमेरिकामा क्रियाशिल गैरनाफामुलक संस्थाहरु कोड फर नेपाल र नेपाल...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपाल फाइनलमा,उपाधिको लागि सिंगापुरसंग खेल्ने

नेपाल एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको...

लाउनेले माया

बिन्दु परियारको ‘लाउनेले माया’ सार्वजनिक(भिडियो सहित)

चलचित्रको पाश्र्वमा समेत सक्रिय रहेकी गायिका बिन्दु परियारको स्वरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK