कट्रिना संगको ब्रेकअप पछि रणवीर घाटामा

ENGLISH

ENTERTAINMENT

कट्रिना संगको ब्रेकअप पछि रणवीर घाटामा

26 July, 2016 | Anjana Bhandari | 840 Views | comments

ranbir

मुम्बइ-कट्रिनाको बलिउडमा १४ वर्ष लामो करिअर छ । जसमा आठ वर्ष उनी सलमान खानसँग सम्बन्धमा रहिन् भने छ वर्ष रणवीर कपुरसँग । गत जनवरीमा रणवीर र कट्रिना छुट्टिएका थिए ।

कट्रिनाले रणवीरसँग फेरि सम्बन्ध स्थापित गर्न कोसिस नगरेकी होइनन् तर रणवीर आफ्नो छुट्टिने निर्णयमा अटल रहे । तर, यस बे्रकअपले रणवीरलाई मानसिक र आर्थिक क्षति पुर्याएको छ ।

मुम्बई कार्टर रोडस्थित पेन्टहाउसमा रणवीर र कट्रिना सँगै बस्थे । त्यसको डिपोजिट अमाउन्ट रणवीरले भरेका थिए । महिनाको १५ लाख भारु भाडा पर्ने त्यस घरको इन्टेरियरका लागि कट्रिनाले साउथ अफ्रिका र अन्य ठाउँबाट सपिङ गरेकी थिइन् । त्यो खर्च पनि रणवीरले नै तिरेका थिए ।

इन्टेरियरमा मात्रै पाँच करोड खर्च गरिएको थियो । सुविधा र सजावटको अन्य खर्च बेहिसाब छ । सँगै बस्दा पेरिस, लन्डन, न्युयोर्कमा घुम्न जाँदाको खर्च पनि रणवीरले नै बेहोरेका थिए ।

कट्रिनाबाहेक उनका बहिनीलाई समेत रणवीरले बेलामौकामा हिरा, सुनका गरगहना र महँगा उपहार दिने गरेका थिए । सलमानसँग छुट्टिएपछि कट्रिनाले उनले उपहार दिएको महँगो कार बेचेकी थिइन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK