कट्रिनालाई किस गर्न अस्वीकार गरे सलमानले

ENGLISH

ENTERTAINMENT

कट्रिनालाई किस गर्न अस्वीकार गरे सलमानले

9 November, 2017 | Kunjar Bhattarai | 1005 Views | comments

बलिउड अभिनेता सलमान खान यतिबेला फिल्म ‘टाइगर जिन्दा हे’  को शुटिङमा व्यस्त छन् ।यस फिल्ममा सलमान र कट्रिना कैफको जोडी देखिनेछ ।

यो जोडी यस अघि फिल्म  ‘एक था टाइगर’ मा देखिएका थिए । सलमानको फिल्ममा ‘नो किसिङ’ को नियम लागिहाल्छ।आगामी  फिल्म’टाइगर जिन्दा हे’ को हकमा पनि सो नियम लागु भएको छ । यो नियमलाई उनले यस फिल्ममा पनि तोड्न मानेन्  ।

तर ,आजभोली प्रत्येक फिल्ममा किस सिन हुनु आवश्यक जस्तै  मानिन्छ । सलमानले भने आजसम्म कुनै पनि फिल्ममा किस सिन दिएका छैनन् ।स्रोतका अनुसार फिल्मको कथाको हिसाबले सलमानले केही अन्तरंग दृश्य दिन अस्वीकार गरे।यस फिल्मको कथाअनुसार एक सिनमा कैटरिन र सलमानबीच केही अन्तरंग दृश्य देखाउनुपर्ने थियो। ती दृश्य कथाको मागअनुसार नै भए पनि सलमानले अस्वीकार गरे।

निर्देशक अलि अब्बास जाफरले सलमानलाई अनेक तरिकाले सम्झाउने प्रयास गरे पनि सलमान आफ्नो पूर्व अडानबाट पछि हटेनन् । अन्तत: निर्देशकले फिल्मको सिन नै परिवर्तन गरिदिए र आफ्नो दृश्यलाई बचाए।सलमानले भनेका छन ‘आफ्नो फिल्मका दर्शक बच्चाहरू पनि भएकाले त्यस्ता कुनै काम गर्न हुँदैन, जसले बच्चाहरूमाथि गलत असर परोस्।”टाइगर जिन्दा हे’ २२ डिसेम्बरमा रिलिज हुँदैछ।यस  फिल्मलाई आदित्य चोपडाले निर्माण गरेका हुन् ।

ट्रेलरमा सलमान को ‘टाइगर जिन्दा हे’

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको...

क्रिकेटर लामिछानेले गाएको पहिलो गीतको भिडियो सार्वजनिक(भिडियो)

चर्चित क्रिकेटर संदिप लामिछानेले गाएको ‘उदाश थियो’ बोलको पहिलो...

गायिकाद्वारा तुइन विस्थापनका लागि प्रधानमन्त्रीलाई एक करोड हस्तान्तरण

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको तुइन विस्थापन कार्यक्रममा...

मिस टुरिजमको तेस्रो संस्करण भदौमा

मिस टुरिजमको तेस्रो संस्करण आगामी भदौ २ गते काठमाडौँमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK