कक्षा ११ को परीक्षा आगामी असार एकदेखि १० गतेसम्म

ENGLISH

कक्षा ११ को परीक्षा आगामी असार एकदेखि १० गतेसम्म

31 May, 2017 | Sandeep Bhattarai | 750 Views | comments

कक्षा ११ को परीक्षा

स्थानीय तहको निर्वाचनका कारण पटकपटक रोकिंदैै आएको कक्षा ११ को परीक्षा आगामी असार १ देखि १० गतेसम्म हुने भएको छ ।

राष्ट्रिय परिक्षा बोर्डको शैक्षिक क्यालेन्डर अनुसार वैशाख २४ देखि कक्षा ११ का विद्यार्थीहरु परीक्षामा सहभागी हुनुपर्ने थियो । तर, सरकारले स्थानीय तहको निर्वाचनका कारणले पटकपटक परिक्षा सार्दा विद्यार्थी अन्योलमा परेका थिए ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव डिल्ली रिमालले बुधबार बसेको बैठकले ११ कक्षाको परीक्षा १ असारदेखि १० गतेसम्म गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

दोस्रो चरणको निर्वाचन जेठ ३१ गते हुने भएपछि सो परीक्षा यसअघि असार ८ गतेदेखि सुरु हुने तालिका थियो । सरकारले पुनः जेठ ३१ मा तय गरेको निर्वाचन असार ९ मा सारेपछि अन्योल बढेको थियो ।

सरकारले १४ असारमा चुनाव गर्ने निर्णय गरेलगत्तै बुधबार बसेको मबोर्ड बैठकले परीक्षा असार १ गते नै गर्ने निर्णयमा पुगेको हो ।चैत दोस्रो साता कोर्स सकाएर परीक्षाको तयारीमा जुटेका विद्यार्थीहरु परीक्षा पटक पटक सार्दा अन्योलमा परेका थिए । असार पहिलो सातादेखि १२ कक्षाको सहभागी हुनुपर्ने विद्यार्थीले बल्ल ११ कक्षाको अन्तिम परीक्षा दिने तिथि तय भएको छ ।

बोर्डका अनुसार कक्षा ११ को परीक्षा दिन ४ लाख ४९ हजार विद्यार्थीले फाराम भरेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK