कंगना रनावत अस्पताल भर्ना, निधारमा १५ वटा टाँका

ENGLISH

ENTERTAINMENT

कंगना रनावत अस्पताल भर्ना, निधारमा १५ वटा टाँका

20 July, 2017 | arjun baral | 725 Views | comments

बलिउड अभिनेत्री कंगना रनावतको निधारमा तरवारले काटेको छ । फिल्म ‘मनिकर्निका’को सुटिङको क्रममा कंगनालाई तरबारले निधारमा काटेको हो।

फिल्मको एउटा सिनमा कंगना र सहकर्मी निहार पाण्डे तरवाबाजी गरिरहेका थिए। तर समयको तालमेल नमिल्दा कंगनाको निधारमा तरवारले काटेर उनी घाईते भएकी हुन् ।

हैदराबादमा भएको उक्त घटनाको केही समयमै कंगनालाई एपोलो अस्पताल लगिएको फिल्म निर्माण पक्षले जनाएको छ। उनलाई आईसीसीयूमा भर्ना गरिएको र निधारमा १५ वटा टाँका लगाइएको छ।

उनी अस्पतालकै निगरानीमा केही दिन रहने अस्पतालले जनाएको छ। अर्को हप्ता उनी डिस्चार्ज हुन सक्ने अनुमान गरिएको छ। फिल्म् निर्माता कमल जैनले यो कुराको पुष्टि गर्दै तरवारवाजी गरिरहँदा कंगनालाई सहकर्मी निहारको तरबारले लागेको बताए।

उनले सुटिङ स्थलबाट ३० मिनेटमै कंगनालाई अस्पताल पुर्याइएको र आईसीसीयूमा भर्ना गरिएको बताएका छन्।यस घटनाले निहार दुखी भएपनि कंगनाले उनलाई शान्त हुन भनेकी निर्माता कमलले बताए।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कोरियन साडी

तिज गीत “कोरियन सारी ” सार्वजनिक (भिडियो सहित)

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा गीत...

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्वियाले एमटेनडेरे वेस्ट(...

समर पिकनिक

कोलोराडोमा समर पिकनिक सम्पन्न

अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरुबीच भेटघाट र एक आपसमा...

मोना कतारद्वारा स्मार्ट टिभी सहयोग

बेनी, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित पर्यटक सूचना...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK