कंगना अभिनित चलचित्र ‘कट्टी बट्टी’ तहल्का मच्चाउन असफल

ENGLISH

ENTERTAINMENT

कंगना अभिनित चलचित्र ‘कट्टी बट्टी’ तहल्का मच्चाउन असफल

21 September, 2015 | Sandeep Bhattarai | 520 Views | comments

बिपिना आचार्य – बलिउडमा अहिले चर्चामा रहेकी नायिका कंगना रनावतले अभिनय गरेका चलचित्रले बजारमा तहल्का नै मच्चाउने गरेका छन् |

kanganaranaut-imrankhan-kattibatti

तर पछिल्लो समयमा उनले नै अभिनय गरेका कारण खुबै चर्चामा रहेको चलचित्र ‘कट्टी बट्टी’ले गतिलो व्यापार नगरेपछि कंगनाका लागि खुशीको खबर मात्र हुन्छ भन्ने कुरा पनि गलत साबित भएको छ |त्यति मात्र नभएर उनको स्टारडमाथि नै प्रश्न उठेको छ ।

उक्त चलचित्र हेरेर बलिउडका नायक आमिर खान रुँदै निस्किए पनि आमिरको रुवाइले यो चलचित्रको व्यापारमा भने केहि काम गर्न सकेन |निखिल आडवाणीले निर्देशन गरेको यो चलचित्रले दुई दिनमा जम्मा १० करोडको व्यापार गरेको छ |उक्त चलचित्रबाट उनीहरु माथि उठ्छन् भन्ने अपेक्षा गरिएको थियो तर चलचित्रले खासै राम्रो व्यापार नगरेपछि ठिक उल्टो हुन पुगेको छ |

पहिलो दिन ५.२८ करोड व्यापार गरेको चलचित्रले दोश्रो दिन पनि यस्तै हारहारीको व्यापार गरेको थियो तर चलचित्र को कम व्यापार ले भने इमरान र कंगना दुबैलाई यसको प्रभाव परेको छ |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK