औषधि एकाधिकार लाध्ने सरकारको निर्णय बिरुद्ध पिईएन आन्दोलनमा

ENGLISH

NRN GLOBAL

औषधि एकाधिकार लाध्ने सरकारको निर्णय बिरुद्ध पिईएन आन्दोलनमा

22 May, 2017 | Bhawana Pathak | 535 Views | comments

फर्मास्युटिकल मार्केटिंग एक्जीक्युटिव एसोसिएसन अफ नेपाल औषधि एकाधिकार लाध्ने सरकारको निर्णय बिरुद्ध आन्दोलनमा जाने संकेत देखिएको छ l र पिईएन अन्य संस्था संग मिलेर सयुक्त रुपमा आवाज निकाल्ने भएको छ l २०४८ सालमा स्थापना भएको संस्था औषधि कम्पनीमा कार्यरत सम्पूर्ण ब्यवस्थापकहरुको पेशागत हकहितमा काम गर्ने संस्था हो ।

औषधि जस्तो अति सम्बेदनसिल बिषयमा तथ्य नै पत्ता नलगाई बिभिन्न पत्र पत्रिका र सामाजिक सन्जालहरुमा आएका अभिव्यक्तिहरुमा पिईएएन नेपालको गम्भीर ध्यानाकर्षण भएको छापा बिज्ञप्तिमा जनाएको छ l

२२०० % सम्म मुनाफा कमाएको भ्रमित प्रचारबाजीले यस पेशामा संलग्न सम्लग्न करिव १ हजार जना प्रबन्धक तथा हजारौ औषधि प्रतिनिधिहरुको रोजिरोटी र पेशागत मान प्रतिष्ठामा धक्का लाग्ने र समाजमा नकारात्मक संदेश गएकोले छिटो भन्दा छिटो समस्याको निकास दिन हामी बेजोड माग गर्दछौ भनि पिईएन द्वारा जारी छापा बिज्ञप्तिमा जनाईएको छ

यसको साथै भ्रामक प्रचारबाजी भन्दा तथ्यगत कालोबजारीको सुची प्रकाशित गरि कारवाहि समेत गर्न ध्यानाकर्षण गरेको छ l उक्त छापा बिज्ञप्तिमा मन्त्रीपरिषदको निर्णय अनुसार आयातमा प्रतिबन्ध लगाउनु भन्दा पनि नेपाली औषधि उद्योगलाई कसरी बहुराष्ट्रिय औषधि उद्योग संग प्रतिस्पर्धा गरि नेपालमा मात्र नभई बिश्वमानै नेपालमा उत्पादित औषधिको माग बढोस भनेर समय सापेक्ष निति नियम निर्माण गर्नु पर्ने ध्यानाकर्षण गरेको छ l

लोकतन्त्रको सर्बोपरि मान्यता अनुसार कुनैपनि औषधिको मुल्य र अरु बिषयमा निर्णय गर्नुभन्दा पहिले यसका सरोकारवाला संस्था संग छलफलै नगरि स्वास्थ्य मन्त्रालयले गरेको यस निर्णय प्रति हाम्रो घोर आपत्ति जनाएको छ l

र भोलि बाट औषधि व्यवस्था बिभाग बाट पिईएएन ,एनएमएसआरए ,एफएएनकेएएन को जुलुस स्वास्थ्य मन्त्रालय जाने र सयुक्त रुपमा ज्ञापन पत्र बुझाउने भएको छ l

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

म थाके संसार थाक्छ : भवन भट्ट

सफलता र लक्ष्य चुम्नका निमित्त म कहिल्यै थाक्दिन : भवन भट्ट

गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष भवन भट्टले आफू...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK