औद्योगिक दुर्घटनामा परी नाइजेरियामा एक नेपालीको मृत्यु

ENGLISH

NRN GLOBAL

औद्योगिक दुर्घटनामा परी नाइजेरियामा एक नेपालीको मृत्यु

बिजय थापा, नाइजेरिया, लेगोस –

22 February, 2018 | Sandeep Bhattarai | 4310 Views | comments

नाइजेरियाको इकोरोडु सहर स्थित रियल स्ट्रक्चर नाइजेरिया लिमिटेड ,स्टिल कारखानामा काम गर्ने नवलपरासी फटकी टोला, गूठी पर्सौनी ९ का उनेश राम चमारको कारखानामा काम गर्दा गर्दै दुर्घटनामा परि मृत्यु भएको छ ।

दुर्घटना फेब्रुअरी १५ मा भएको हो l उनको शवलाई नेपाल पठाउन आवश्यक प्रक्रिया शुरु भइ सकेको र यस सम्बन्धमा कम्पनी र नेपाल दूतावस इजिप्टसंग सम्पर्क भइरहेको जानकारी एनआरएनएका अन्तर्राष्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापाले बताउनु भयो ।

स्टिल प्लान्टको मेल्टिङ पट भन्ने उपकरणमा मेल्टरको प्राबिधिक रहेका चमारको तातो केमिकल पोखिएर दुर्घटनामा परेको र उनको अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको जानकारी कम्पनीले दिएको छ ।

कोरियामा औद्योगिक दुर्घटनामा परि एक नेपालीको मृत्यु

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ललितपुर

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर...

भैरहवा

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग...

अल साहिल अल जदिद नेपाली रेस्टुरेन्ट

युएईको सार्झामा खुल्यो नेपाली रेस्टुरेन्ट

युएईमा नेपाली व्यवसाय बढ्दै गएको बेला युएईको सार्झा अबुसाग्रामा...

रविन्द्र अधिकारी

नेपाल सन् २०३० सम्म विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले सन् २०३०...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK