ओस्कार अवार्डको मनोनय सूची सार्वजनिक

ENGLISH

ENTERTAINMENT

ओस्कार अवार्डको मनोनय सूची सार्वजनिक

25 January, 2017 | Bhawana Pathak | 890 Views | comments

ओस्कार अवार्डको मनोनय सूची सार्वजनिक भएको छ । वेष्ट फिल्मको क्याटवरीमा एमा स्टोन र रायन गसलिंग अभिनित चलचित्र ‘ला ला ल्याड’ १४ विधामा मनोनयनमा परेको छ । उक्त फिल्मले गोल्डेल ग्लोब अवार्डमा ७ विधामा अवार्ड हात पारको थियो । ८९ औ ओस्कार अवार्ड २६ फेब्रुअरिमा हुने भएको छ । हेरौं ओस्कार अवार्डमा अन्य कुन-कुन कलाकार र फिल्म परेको रहेछः

oscar

सर्वोत्कृष्ट फिल्मः ला ला ल्याण्ड, मुनलाइट, म्यानचेस्टर बाय द सी, अराइवल , फेन्सेस, लायन, हिडेन फिगर्स, हेक्सा रिज र हेल ओर हाइ वाटर ।

सर्वोत्कृष्ट निर्देशकः डेमियन चेजेज- ला ला ल्याण्ड, बेरी ज्याकिन्स-मुनलाइट, डेनिस विलेनिअवे-अराईभल, केनेथ लोनर्गन- म्यानेस्टर बाय द सी, मेल गिब्सन-ह्याक्स रिज ।

सर्वोत्कृष्ट नायिकाः नतालिया पोर्टम्यान -ज्याकी, एम्मा स्टोन- ला ला ल्याण्ड, इसाबेल हम्पर्ट- फ्लोरेन्स फोस्टर ज्याकिन्स, रुथ नेगा-लविंग ।

सर्वोत्कृष्ट नायकः रायन ग्यासलिंग-ला ला ल्याण्ड, क्यासी अफ्लेक-म्यानचेस्टर बाय द सी, डेन्जल वासिंटन-फेंसेस, एंड्रयू गारफील्ड- ह्याक्स रिज, विगो मोटन्सन- क्याप्टेन फेन्टास्टिक ।

सह-नायकः महेर्शला अली-मुनलाइट, ज्याफ ब्रिजेस- हेल ओर हाइ वाटर, लुकास हेजेस- म्यानचेस्टर बाय द सी, देब पटेल-लायन, माइकल सेनान- नोक्टर्नल एनीमल्स ।

सह-नायिकाः विओला डेविस- फेन्सेस, मिचेल विलियम्स, म्यानचेस्टर बाय द सी, अक्टेविया स्पेन्सर- हिडन फिगर्स, नाओमी ह्यारिस- मुनलाइट, निकोल किडम्यान- लायन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK