ओली को नाम नबिर्सने भन्दै हास्य कलाकार दिपकले पोस्ट गरे यस्तो स्टाटस

ENGLISH

ENTERTAINMENT

ओली को नाम नबिर्सने भन्दै हास्य कलाकार दिपकले पोस्ट गरे यस्तो स्टाटस

25 July, 2016 | Anjana Bhandari | 1335 Views | comments

Dipak

हाँस्य कलाकार दिपकराज गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम आफुले कहिल्यै नबिर्सने बताएका छन् । ‘इतिहासका ४ वटा प्रधानमन्त्रीका नाम पनि याद छैनन तर यो पछिल्लो नाम सधै याद रहनेछ’ दिपकराजले फेशबुकमा स्टाटस लेख्दै भनेका छन् ।

ओलीलाई कतिपय ब्यक्तिले ठूला गफ गर्ने भनको प्रति कटाक्ष गर्दै दिपकराजले भनेका छन् ‘सम्मोहन कला पनि ठूलो कला हो’ स्व. प्रधानमन्त्री अधिकारीको नौ महिना शासन काल र ओलीको नौ महिने शासनकालको तुलना गर्दै आफु एमाले कार्यकर्ता नभएको स्पष्ट पारेका छन् ।

Status

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK