ओलीको सरकार ढाल्न मन नभए पनि बाध्यता भएको-सुजाता कोइराल

ENGLISH

POLITICS

ओलीको सरकार ढाल्न मन नभए पनि बाध्यता भएको-सुजाता कोइराल

29 July, 2016 | arjun baral | 1805 Views | comments

नेपाली कांग्रेस

नेपाली कांग्रेसकी नेतृ तथा केन्द्रीय सदस्य सुजाता कोइरालले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढाल्न मन नभए पनि बाध्यता भएको बताएकी छन् ।

शुक्रबार राजधानीमा मदन भण्डारी फाउन्डेसनले गरेको ‘परिवर्तित सन्दर्भमा नेपाल र भारत तथा चीनसँगको सम्बन्ध’ विषयक विचारगोष्ठीमा बोल्दै सुजाताले भारततर्फ लक्षित गर्दै ओली सरकार ढाल्न शक्तिका खेलाडीले बाध्य बनाएको बताएकी हुन् ।

अहिलेको ओली सरकारलाई ढाल्नुपर्ने पक्षमा आफ्नो पार्टीका कार्यकर्ता नरहे पनि शक्तिका खेलाडीले सरकार परिवर्तन गर्न बाध्य बताएको कोइरालाको भनाई छ । घुमाउरो शैलीमा शक्तिका खेलाडीले सरकार परिवर्तन गर्न बाध्य पारेको उनले बताईन् ।

प्रधानमन्त्री ओलीसमेत सहभागी कार्यक्रममा वर्तमान सरकारले लिएको राष्ट्रियतासम्बन्धी अडान सही भएको समेत कोइरालाको बुझाई छ ।

यो पनि हेर्नुहोस्:- केपी शर्मा ओली : नेपाल वर्षव्यक्ति- २०७२

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

नेपाल आइडलका विजेताहरु अष्ट्रेलिया टूरका लागि क्यानबेरा आइपुगेका छन्।...

जयराम पुल सञ्चालन

जयराम पुल सञ्चालन

दूधकासीस्थित जयरामघाटमा निर्माण गरिएको पक्की पुल परीक्षणका लागि बिहीबार...

रविन्द्र अधिकारीले

बाम गठबन्धन बाहेक अर्को कुनै गठबन्धन लोकतान्त्रिक छैन – रविन्द्र अधिकारी

कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका वाम गठबन्धन...

आइसीसी महिला

आइसीसी महिला विश्व टी-२० एसिया छनोट : नेपालद्वारा मलेसिया ३३ रनले पराजित

आइसीसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK