ओलीको विदाइपछि राष्ट्रिय समस्याले निकास पाउँछः सर्वेन्द्रनाथ शुक्ला

ENGLISH

ओलीको विदाइपछि राष्ट्रिय समस्याले निकास पाउँछः सर्वेन्द्रनाथ शुक्ला

23 July, 2016 | Bhawana Pathak | 1040 Views | comments

तराई मधेस लोकतान्त्रिक पार्टीका संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्लाले वर्तमान केपी ओली सरकारले कहिल्यै पनि समस्याको समाधान होस् भनेर कहिल्यै नचाहेको आरोप लगाउनुभएको छ ।

sarbendranath-sukla-morcha

संसदको शनिबारको बैठकमा अविश्वासको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै उहाँले भन्नुभयो, ‘यो सरकारको विदाइले राष्ट्रिय समस्याले निकास पाउँछ कि भनेर हामी एक भएर अविश्वास प्रस्तावको पक्षमा देखिएका छौँ ।’

संसदमा आफूहरूको उपस्थितिलाई लिएर एमालेका नेताहरूले गरेको टिकाटिप्पणीको खण्डन गर्नुभएका नेता शुक्लाले अगाडि भन्नुभयो, ‘हामी आफ्ना कुरा संसदमा रेकर्ड गराउन आउँदा अनावश्यक टिकाटिप्पणी आवश्यक छैन ।’

अविश्वासको प्रस्ताव आउँदा प्रधानमन्त्री अजम्बरी रहिरने रहेछ भन्दै व्याङ्ग गर्नुभएका नेता शुक्लाले भन्नुभयो, ‘प्रधानमन्त्री हटाउन र बनाउनै नपाइने कस्तो अवस्था हो । संसारकै उत्कृष्ट संविधान यही हो ?’

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK