ओलीको अध्यक्षतमा अन्तर्राष्ट्रिय झापाली समाज गठन

ENGLISH

NRN GLOBAL

ओलीको अध्यक्षतमा अन्तर्राष्ट्रिय झापाली समाज गठन

27 May, 2017 | Bipin Acharya | 690 Views | comments

अष्ट्रेलियामा भवाली ओलीको अध्यक्षतमा अन्तर्राष्ट्रिय झापाली समाज गठन भएको छ ।

अध्यक्ष ओलीले फरक कोण र अलग सोँच नै आजको आवश्यकता भएको बताउँदै अन्तराष्ट्रिय झपाली समाजको जन्म भएको उल्लेख गरे । उनले समय परिस्थिती अनुकूलको संगठन अहिलेको आवश्यकता भएकोले देश बिकासको सन्दर्भमा जिल्लाको सर्बोपरी हितलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय झपाली समाज गठन गरिएको बताए ।

समाजको महासचिबमा अस्ट्रेलियाका रुपराज मैनाली , सचिबमा अमेरिकाका प्रशन्न संग्रौला,कोषाध्याक्षमा लक्जम्बर्गका बालहरी रार्इ प्रवक्तामा हङकङका छत्र सुब्बा तथा मिडिया संयोजकमा एजरायलवाट गणेश गौतम रहेका छन् ।

क्षत्रीय संयोजकमा उत्तर अमेरिकावाट प्रमोद सिटौला, युरोप संयोजकमा बेलायतवाट धनकिरण गुरुङ, मध्यपूर्ववाट ध्रुब संग्रौला (कुमार झापाली) एशिया प्यासिफिकबाट कोरियाका केपी सिटौला र ओसेनियावाट अस्ट्रेलियाका खगेन्द्र सिटौला संयोजकको भूमिकामा रहेका छन् ।

अन्तर्राष्ट्रिय झापाली समाजले सिड्नीमा आयोजना गरेको घोषणा कार्यक्रममा १८ देशमा झापाली समाजको कार्यसमिति समेत बिस्तार गरेको छ । जसमा अस्ट्रेलियावाट दिनेश पोखरेल र दीपक खनाल सदस्यका रुपमा रहेका छन् ।

कार्यक्रममा एनआरएन आइसीसी सदस्य धर्मराज अधिकारी, एनआरएन अस्ट्रेलियाका संस्थापक अध्यक्ष मन केसी, रुपन्देही समाजका राज खनाल, तनहुँ समाजका पीआर अधिकारी, सुदूर पश्चिम समाजका केशव जोशी, म्याग्दी समाजका हरि राम्जाली, लिबलर फ्रेन्ड्स अफ नेपालका संयोजक श्री नापीत, ओएनअफका रमेश पाण्डे, समाजिक अगुवा आङ छिरिङ शेर्पा, पर्यटन प्रतिनिधी स्वतन्त्र प्रताप शाह लगायतले अन्तर्राष्ट्रिय झपाली समाजको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायक दिक्पाल कार्की ‘मिष्टर ग्राण्ड’का लागि फिलिपिन्स प्रस्थान

नायक दीक्पाल कार्की ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’का लागि फिलिपिन्स प्रस्थान...

शेष घले

भिजन ट्वान्टी ट्वान्टी सामाजिक संस्था कि कर्पोरेट हाउस

अमेरिकास्थित होटल हिल्टन डबल ट्रीमा गैरआवासीय नेपाली संघको क्षेत्रीय...

एनआरएनए युरोप क्षेत्रीय संयोजकमा बेल्जियमका पर्यटन दुत बरुवालको उमेदवारी

नेपाल सरकारका बेल्जियम स्थित पर्यटन दुत शिव कुमार बरुवालले...

टि बी

एनआरएनए अध्यक्ष पदमा कार्कीको उम्मेदवारी

दोहा–गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको अगामी कार्यकाल २०१७-१९...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK