ओमान नेपाली एकता समाज रुवि एरिया समितिद्वारा मुटु रोगीलाई सहयोग

ENGLISH

NRN GLOBAL

ओमान नेपाली एकता समाज रुवि एरिया समितिद्वारा मुटु रोगीलाई सहयोग

27 May, 2017 | Sandeep Bhattarai | 630 Views | comments

खिमलाल जैसी

मुटुरोगी खिमलाल जैसीको उपचारका लागि सङ्कलित रु एक लाख ३१ हजार ७३७ हस्तान्तरण गरिएको छ ।

वाग्लुङ निसीखोला गाउँपालिका– ३ निवासी २६ वर्षीय मुटुरोगी जैसीको उपचारका लागि ओमान नेपाली एकता समाज रुवि एरिया समितिको पहलमा सो रकम सङ्कलन भएको थियो ।

अन्तर्राष्ट्रिय नेपाली एकता समाजका केन्द्रीय सदस्य शक्तमान बुढाथोकी, ओमान नेपाली एकता समाजका पूर्वसचिव भीम भट्टराई, राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेता आनन्द शर्मा तथा पत्रकार रमेश पौडेलसहितको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको हो । जैसीको गत वर्ष गङ्गालाल हृदय केन्द्रमा मुटुको शल्यक्रिया गरिएको थियो ।

प्रवासबाट बोनम्यारो पीडित क्षेत्रीलाई आर्थिक सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK