ओमान नेपाली एकता समाजद्धारा लक्ष्मीको उद्धार

ENGLISH

NRN GLOBAL

ओमान नेपाली एकता समाजद्धारा लक्ष्मीको उद्धार

10 June, 2016 | Bipin Acharya | 545 Views | comments

सालीकराम आचार्य,मस्कट,ओमान
ओमान नेपाली एकता समाजले कैहिरिया ९ लक्ष्मिपुर कन्चनपुरकी लक्ष्मी मल्लको ओमानबाट उद्धार गरी नेपाल पठाएको छ ।
आफ्ना लाला बालाहरूलाई छोडेर आफ्नो घरको आवश्यकता र आर्थिक अवस्था सुर्धानका लागी कैहिरिया ९ लक्ष्मिपुर कन्चनपुरकी लक्ष्मी मल्ल बैदेशिक रोजगारका लागी ओमानको सललाह पुग्छिन ।

जहाँ उनका मालीकले लामो समय देखी श्रम श्रोषण गर्छन । मल्ललाई भनेको काम र तलब नदिएको तथा तलब दिनुको सट्टा चोरीको आरोप लगाइ उनलाई पुलिसको धम्की दिएर उनको मासिक पारिश्रामिक पनि नदिएर उनलाई बधुँवा सरि मजदुरी गराईएको थियो । अन्तत उनले एकता समाजलाई उद्धारका लागी निवेदन गरिन ।

लक्ष्मी मल्लको निबेदा पाउना साथ उनलाई उनलाई ओमान पुराउने मेनवारको खोजी गर्ने काम सुरु गरेको तथा हामीले सम्र्पक गरे लगतै पिडित मल्लको उद्धार सम्भव भएको जानकारी ओमान नेपाली एकता समाजका अध्यक्ष छविलाल बस्नेतले दिएका छन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK