ओमनमा तीज विशेष कार्यक्रम

ENGLISH

NRN GLOBAL

ओमनमा तीज विशेष कार्यक्रम

8 July, 2016 | arjun baral | 1515 Views | comments

teej
दिपेन्द्र लामीछाने,ओमान– सदा झै यस पाली पनि महिला समूह ओमानले, ओमानको राजधानी मस्कट शहरमा तीज विशेष कार्यक्रम प्रस्तुत गर्ने भएको छ । तीज कार्यक्रमलाई भब्य रुपमा सफल बनाउँने आयोजक टिमको लक्ष्य रहको छ ।

कार्यक्रम १९ अगस्ट २०१६ शुक्रबारका दिन अलमाशा हल रुविमा हुने बताईएको छ । बिगतको भन्दा यसपालीको कार्यक्रम पृथक हुने र ओमानबासी नेपलीहरुलाई भरपूर्ण मनोरञ्जन दिईने आयोजक संस्थाले जनाएको छ । महिला समूह ओमानकी अध्यक्ष पार्वती श्रेष्ठले ओमन बासी नेपालीलाई मातृभूमीमा रहेको आभाष दिलाउन यो कार्यक्रमको आयोजना गरिएको भएको छ ।  । अध्यक्ष श्रष्ठले यस कार्यक्रमलाई भव्य बनाउन सम्पूर्ण ओमनबासी नेपालीहरुलाई सहयोग र उपस्थितीका लागि आग्रह गर्नु भएको छ ।

कार्यक्रममा उपस्थितीका लागि ओमानी रियाल चारको टिकट लिनु पर्ने छ, भने त्यसैमा खानपानको व्यवस्था पनि गरिएको छ । कार्यक्रममा आफ्नो प्रतिभा गित,कबिता, नृत्य तथा अन्य प्रस्तुत गर्नका लागी आयोजक टिमलाई सम्पर्क राख्न अनुरोध गरीएको छ ।

एनआरएनएले भन्यो : खुला विश्वविद्यालय विधेयक २०७२’ पारित हुनु स्वागतयोग्य

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अनमोल केसीलाई ५० लाखको अफर

चार वटा चर्चित चलचित्र दिइसकेका नायक अनमोल केसी को...

साउदीमा एक रुकुमेलीको मृत्यु

रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु...

भूकम्पपीडितको बस्तीमा आकाशे पानी संकलन केन्द्र उद्घाटन

भक्तपुर नगरपालिका–८ च्यामासिंहस्थित लिवालीमा बनाइएको भएको आकाशे पानी संकलन...

कोदोबारीमा मत माग्दै

कोदोबारीमा मत माग्दै

गुल्मी क्षेत्र–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं नेकपा (एमाले)...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK