ओबामाकी छोरीको पर्सनल फोटो इन्टरनेटमा भाइरल भएपछि

ENGLISH

ENTERTAINMENT

ओबामाकी छोरीको पर्सनल फोटो इन्टरनेटमा भाइरल भएपछि

15 June, 2016 | Anjana Bhandari | 520 Views | comments

अमेरिकी राष्ट्रपति बराक ओबामाले आफ्ना दुबै छोरीहरू मालिया र साशा को पर्सनल लाइफलाइ कहिल्यै सार्वजनिक गरेनन, तर आजकल उनकी ठुली छोरी मालिया ओबामाको एक पर्सनल फोटो इन्टरनेटमा निकै भाइरल भएको छ ।

obama daughter

१६ बर्षीय मालियाका केही सार्वजनिक उपस्थितिमाथि पनि ह्वाइट हाउस ले निकै कडा कन्ट्रोल गर्दागर्दै पनि उनको यो पर्सनल तस्वीर भाइरल भएपछि अहिले हलचल मच्चिएको छ ।

उनले फोटोमा टी-शर्ट लगाएकी छन, जसमा एक र्याप ग्रुप ‘प्रो एरा को नाम लेखिएको छ । उनको मुख खुल्ला छ र सिधै क्यामरातिर हेर्ने उनले आफ्नो केश हेर्दै आफ्नो केश ठीक गर्दै देखिएकी छन ।

अहिले सम्म यो कुरा भने थाहा हुन सकेको छैन कि ओबामाकी छोरीको यो तस्वीर कसले लियो र कसरी इन्टरनेटमा भाइरल भयो ।ओबामाकी छोरीहरूको पर्सनल लाइफका बारेमा पहिलो पटक पर्सनल फोटो सार्वजनिक भएर अहिले भाइरल भएको हो ।

इन्टरनेट र सोशियल मिडियाको जमानामा कडा सुरक्षाका बिचमा भएको यस घटनाका बारेमा अहिले सम्म ह्वाइट हाउसले कुनै टिप्पणी गरेको छैन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK