ओएनएफ र एनिपिएफ डेनमार्कले सयुक्त अन्तरक्रिया कार्यक्रम गर्दै

ENGLISH

NRN GLOBAL

ओएनएफ र एनिपिएफ डेनमार्कले सयुक्त अन्तरक्रिया कार्यक्रम गर्दै

11 November, 2017 | Kunjar Bhattarai | 1925 Views | comments

कोपनहेगन/ प्रबासी नेपाली मन्च (ओएनएफ) डेनमार्क र नेपाली जनप्रगतिशील मन्च (एनिपिएफ) डेनमार्कले सयुक्त रुपमा खुल्ला अन्तरक्रिया कार्यक्रम गर्ने भएका छन् । “सम्बृद्ध नेपालको लागि राजनितीक ध्रुबिकरण” बिषयक अन्तरक्रिया कार्यक्रम नोभेम्वर १८ तारिक शनिबारका दिन कोपनहेगनमा आयोजना गरेका हुन् ।

हालै बसेको दुई सङ्गठनको बैठकले यस्तो निर्णय गरेको हो । नेपालका ठुला कम्युनिष्ट पार्टीले चिनाबी तालमेल तथा भविष्यमा पार्टी एकता गर्ने निर्णय गरेसगै नेकपा एमाले निकटको शुबेच्छुक सस्था ओएनएफ र नेकपा माओबादी केन्द्र निकटको शुबेच्छुक सस्था एनिपिएफले यस्तो किसिमको कार्यक्रम गर्न लागेका हुन । नेपालमा विकास निमार्ण तथा सम्वृध्दि किन आवश्यक छ त तथा के भयो भने सम्वृध्द नेपाल बन्ला त भन्ने बिषयमा अन्तरक्रिया केन्द्रित हुने आयोजकले बताएका छन् ।

ओएनएफ डेनमार्कका अध्यक्ष शिव चापागाईले नेपालमा विकास निर्माणका लागि सबैभन्दा बढि राजनीतिक स्थायित्व हुनुपर्ने बताउदै यो बिषयमा छलफल गर्नको लागि कार्यक्रम आयोजना गरिएको जानकारि दिए । एनिपिएफ डेनमार्कका उपाध्यक्ष महेन्द्र खड्काले नेपालको बदलिदो राजनीतिक अबस्था र सम्वृध्दिको सवालमा यहा भएका नेपालीले खुल्ला रुपमा छलफल तथा चिन्तन मनन गरुन भन्ने उद्धेश्यले कार्यक्रम गरिएको बताए । अन्तरक्रियामा एनिपिएफ डेनमार्कका सस्थापक अध्यक्ष उदयराज गौतम र ओएनएफका पुर्ब अध्यक्ष कृष्ण पौडेलले विषयमा केन्द्रित रहेर अबधारणापत्र प्रस्तुत गर्नेछन ।

डेनमार्कको नेपाली समाज, राजनीतिक तथा सामाजिक सङ्घ सस्थाका प्रमुख तथा प्रतिनिधी तथा बौद्धित व्यक्ति लगायतलाई कार्यक्रममा आमन्त्रण गरि बिषयमा केन्द्रित रहि बिचार राख्न र सुन्न आयोजकले अनुरोध गरेको छ ।

कार्यक्रम बारे बिबरण 

  • मिति – १८ नोभेम्वर २०१७ शनिबार
  •  समय – दिनको ठिक १३:०० बजे
  •  स्थान – Bogtrykkervej 32, 2400 København NV

पाइसभास्कोमा दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

pm-oli

दशैँका अवसरमा प्रमको शुभकामना सन्देश :सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व...

आज विजयादशमी : टीकाको साइत ०९ः५१ मा

आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK