ऐश र विवेकको सम्बन्ध सलमानको कुरा निस्केपछि विग्रियो

ENGLISH

ENTERTAINMENT

ऐश र विवेकको सम्बन्ध सलमानको कुरा निस्केपछि विग्रियो

31 July, 2017 | Kunjar Bhattarai | 605 Views | comments

 

बलिउड चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चनको बच्चन परिवारका साथ सम्बन्ध जोडिनु अघि विवेक ओवरायका साथ प्रेमसम्बन्ध थियो भन्ने बारेमा थौरै मानिसहरु मात्र जानकार छन् ।

ऐश्वर्या र सलमानको प्रेम सम्बन्धका बारेमा प्राय सबैलाई थाह नै छ ।सलमानको रिस र व्यवहारका कारण ऐश्वर्या र सलमानको सम्बन्ध टुङ्गिन पुग्यो । त्यस पछि विवेक ओवराय उनीसँग प्रेम सम्बन्ध गाँस्न आइपुगे ।

सलमानले ऐश्वर्यालाई बिभिन्न बाहनामा तनाव दिएको कारण उनी रुष्ट हुनपुगिन् । सलमानले उनलाई धोका दिएका थिए जसले गर्दा उनीहरुको सम्बन्ध टुङ्गिन पुग्यो ।

कहिले सुटिङ्गमा त कहिले घरमा तनाव दिने सलमानको खराब बानी थियो ।सलमानसँग बेक्र अफ भएपछि विवेक रोजेकी ऐश्वर्याको ब्रेक कप कसरी भयो भन्ने कुरा चासोको बिषय हुन सक्छ ।

सलमान फेरी नजिकिन खोज्दा वास्ता नगर्ने ऐश्वर्या कतिपटक पार्टी तथा विभिन्न समारोहमा विवेकसँगै देखिन्थिन् । उनीहरुले आफ्नो सम्बन्धका बारेमा केहि नबोले पनि विवेक ऐश्वर्यासँग रम्न चाहन्थे ।

त्यसैको प्रतिक्रिया स्वरुप विवेकले एक होटलमा पत्रकार सम्मेलन गरी सलनमानको तर्फबाट उनलाई ज्यान मार्ने धम्की सम्मको फोन आएको कुरा सार्वजनिक गरे । त्यहि कुराले नै ऐश्वर्या र विवेकको सम्बन्धमा ब्रेक लगायो ।

त्यसपछि ऐश्वर्या विवेकसँग टाढा रहन थालिन । र अन्त्यमा उनी अभिषेकसँग बैवाहिक सम्बन्ध गाँस्न पुगिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK