ऐश्वार्याकी छोरीलाई सम्झदै आमीरका छोरा

ENGLISH

ENTERTAINMENT

ऐश्वार्याकी छोरीलाई सम्झदै आमीरका छोरा

29 June, 2016 | Bhawana Pathak | 760 Views | comments

बलिउड स्टाहरुको मित्रताको चर्चा हामीले सुनेकै कुरा हो । तर उनीहरुका छोराछोरीबिच पनि गहिरो मित्रता भएको कुरा धेरै कमलाई मात्रा थाहा हुन्छ ।

ais-aamir

अक्षयका छोरा र सैफका छोराको पनि गहिरो मित्रता छ । उनीहरुको मित्रताको चर्चा पनि बेलाबेलामा हुने गर्छ । त्यस्तै अभिनेत्री ऐश्वर्या रायकी छोरी र आमीर खानका छोरा आजाद पनि निकै मिल्ने साथी हुन् । हाल आराध्या आमासँग अमेरिकामा रमाईरहेकी छिन् ।

यहि कारण मुम्बईमा आजाद उनलाई सम्झीरहेका छन् । हालै भएको प्रो कबड्डी म्याचका क्रममा आजादले आमा किरणलाई सोधे आराध्या खोई ? त्यसपछि आराध्या त्यहाँ नभएको थाहा पाएर उनी निकै दुखी भए । दुखी भएका आजादलाई अभिनेता अमिताभ बच्चन र रणवीर कपूरले खुसी पारेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ramkahani-puja-sharma

निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले नयाँ चलचित्र ‘रामकहानी’ बनाउने

काठमाडौं । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले...

kheladi-sammanit

राष्ट्रिय कलाकारहरु चितवन समाज इजरायलद्वारा सम्मानित

राष्ट्रिय कलाकारहरुलाई चितवन समाज इजरायलले सम्मान गरेको छ ।...

monkey_with_cat

स्थानीयवासीसँगै आगो ताप्दै बाँदर र बिरालो

महोत्तरीमा बढेको अत्याधिक शीतलहरका कारण न्यानोको खोजीमा बाँदर र...

CAN-infotech-press-meet

क्यान इन्फोटेक मेला माघ ११ देखि

यही माघ ११ देखि आयोजना गरिन लागेको सुविसु क्यान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK