ऐश्वर्यासँग काम गर्न किन मानेनन् अभिषेक ?

ENGLISH

ENTERTAINMENT

ऐश्वर्यासँग काम गर्न किन मानेनन् अभिषेक ?

1 January, 2017 | Bhawana Pathak | 995 Views | comments

अभिनेत्री ऐश्वर्या राय र अभिशेक बच्चनले आधा दर्जन सिनेमामा पर्दा बाँडेका छन् । जसमध्ये विवाह पछि दुई सिनेमा रावण र सरकार राजमा मात्रै काम गरे ।सिनेमा ‘ए दिल है मुश्किल’पछि ऐश्वर्या राय अभिषेक बच्चनसँग काम गर्नको लागि निकै उत्साहित थिईन् ।

ais-abhi

तर अभिषेक भने ऐश्वर्यासँग काम नगर्ने मनसायमा पुगेका छन् । ‘हाउसफुल ३’ को सफलतापछि अभिशेक होम प्रोडक्शनमा सिनेमा ‘लेफ्टी’ बनाउने तयारीमा जुटेका छन् ।

अभिषेकले सिनेमा बनाउने भएपछि आफ्नै ब्यानरमा बन्न लागेको सिनेमामा काम गर्न ऐश्वर्या निकै उत्साहित थिईन् । तर ऐश्वर्यालाई अभिषेकले उक्त सिनेमामा काम गर्न नदिने भएका छन् ।

सिनेमामा अभिषेक ऐश्वर्या भन्दा कम उमेरकी योंग अभिनेत्रीलाई लिन चाहन्छन् । सिनेमाको कथाका लागि ऐश्वर्याको उमेर धेरै भएको र ऐश्वर्या छिप्पट देखिने भन्दै अभिषेक नयाँ अनुहारको खोजीमा लागेको भारतीय अनलाईनहरुमा खबर छ ।प्रभु देवाको निर्देशनमा बन्ने लेफ्टीमा बंटी वालिया सह निर्माताको रुपमा हुनेछन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अस्करको सर्वाधिक नोमिनेसनमा ‘द सेप अफ वाटर’

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको...

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

raja-rani-nepali-movie

‘राज्जा रानी’ मैथिली सिनेमाको मुनाफा सामाजिक अभियानमा खर्च गर्ने घोषणा

बालविवाह र दाइजोविरूद्ध सचेतना जगाउने उद्देश्यले निर्माण गरिएको मैथिली...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK