एसियन कप छनोटको ड्र सार्वजनिक नेपाल समूह ‘एफ’मा

ENGLISH

SPORTS

एसियन कप छनोटको ड्र सार्वजनिक नेपाल समूह ‘एफ’मा

24 January, 2017 | Sandeep Bhattarai | 1160 Views | comments

आगामी मार्चमा हुने एएफसी एसियन कप छनोटको ड्र सार्वजनिक भएको छ । र, नेपाल कठिन समूहमा परेको छ ।

एएफसी एसियन कप

सोमबार संयुक्त अरब इमिरेट्समा एसियाली फुटबल महासंघ (एएफसी) ले गरेको समूह विभाजन गरेको थियो । समूह ‘एफ’मा परेको नेपालको समूहमा यमन, ताजकिस्तान र फिलिपिन्स रहेका छन् । होम एण्ड अवे आधारमा प्रत्येक टोलीले ६ खेल खेल्नेछन् । दुई महिना अघि एएफसी सोलिडारिटी कप जितेको र ग्वामले खेल्न नपाउने भएपछि नेपालले पुनः एसियन कप छनोट खेल्ने मौका पाएको थियो ।

त्यस्तै समूह ‘ए’मा मकाउ, म्यानमार, भारत र किर्गिस्तान समूह ‘बी’मा मलेसिया, लेबनान, हङकङ र उत्तर कोरियाका रहेका छन् भने कम्बोडिया, अफगानिस्तान, भियतनाम र जोर्डन समूह सीमा छन् । यसैगरी समूह ‘डी’माप्यालेस्टाइन, माल्दिभ्स, भुटान र ओमान रहदा समूह इमा बहराइन, तुर्किमिनिस्तान , चाइनिज ताइपे र सिंगापुर छन् । नेपालले पहिलो खेल २८ मार्च, २०१७ मा फिलिपिन्सको घरेलु मैदानमा खेल्नेछ भने १३ जुनमा यमनसंग नेपालमै खेल्नेछ । यस्तै नेपालले अक्टोबर ४ मा ताजकिस्तासंग उसकै घरेलु मैदानमा खेल्नेछ ।

नोभेम्बर ४ मा नेपाल र फिलिपिन्सबीच काठमाडौंमा खेल्नेछ भने समूह चरणको अन्तिम खेल मार्च २७ मा यमनमा खेल्नेछ । समूह चरणको खेलपछि समूहको शीर्ष दुईमा पर्ने टोलीले दुई बर्षपछि हुने एसियन कपमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

यसअघि १२ वटा टिम एसिया कप २०१९ का लागि छनोट भइसकेको छन् । जसमा अस्ट्रेलिया, चीन, इराक, इरान, जापान, कोरिया, कतार छन् । त्यसैगरी साउदी अरेबिया, सिरिया, थाइल्यान्ड, उज्वेकिस्तान र आयोजक यूएई छन् ।

एएफसी सोलाडिरीटी कपको उपाधी नेपाललाई, मकाउ १-० ले पराजित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK