एलिशाका लागि तीन दाजु भाईको हानाथाप(भिडियो सहित)

ENGLISH

ENTERTAINMENT

एलिशाका लागि तीन दाजु भाईको हानाथाप(भिडियो सहित)

5 December, 2018 | Sandeep Bhattarai | 1365 Views | comments

झ्याप्पै तिमीलाई

गायक फुर्वा तामाङको आवाजमा रहेको ‘झ्याप्पै तिमीलाई’ सार्वजनिक भएको छ।

बाबुल गिरीको संगीत तथा निर्मल पुरीको शब्दमा रहेको गीतमा फुर्वालाई लक्ष्मी स्याङ्तानले गीतमा साथ दिएकी छिन्। रमाइलो र कमेडी शैलीमा कोरियोग्राफ गरिएको गीतमा नेपालका चर्चित डान्स ग्रुप भिमफेदी गाइज र एलिशा राईलाई प्रस्तुत गरिएको छ।

एलिशाका लागि तीन दाजु भाईको हानाथापलाई गीतमा रमाइलो तरिकाले प्रस्तुत गरिएको छ। भिमफेदी गाइजका निर्मल लामाको निर्देशन तथा कन्सेप्टमा तयार भएको गीतको भिडियोलाई पवन सुस्लिङले खिचेका छन्।

भिडियो –

पूर्णिमाको’फूल भनौं जिन्दगीलाई’मा एलिशा र भुपेन्द्रको अभिनय (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ओसाका-काठमाडौं हवाई उडान फेब्रुअरीबाट

लामो समयपछि काठमाडौं र जापानबचि सिधा हवाई सेवा सुरु...

गायिका नित्याशिवाको रोमान्टिक गीत ’पिरतिको धार ले’ सार्वजनिक (भिडियो सहित)

गायिक नित्याशिवाकोे आवाजमा रहेको नयाँ गित ’पिरतिको धार ले’...

एनआरएनए तेस्रो अफ्रिका बैठकको तयारी पूरा

गैरआवासीय नेपाली संघ (एनआरएनए)को तेस्रो अफ्रिका क्षेत्रीय बैठकको सबै...

‘नेपाल भ्रमण वर्ष २०२०’ कार्यान्वयन उपसमितिले पूर्ण

सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ को कार्यक्रम कार्यान्वयन उपसमितिलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK