एयरपोर्ट सम्मपनि लान मिल्दैन सशांकलाई : अस्पताल (अपडेट)

ENGLISH

POLITICS

एयरपोर्ट सम्मपनि लान मिल्दैन सशांकलाई : अस्पताल (अपडेट)

6 July, 2016 | arjun baral | 1440 Views | comments

om hospital

नेपाली कांग्रेस महामन्त्री सशांक कोइरालाको थप उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली लानुपर्ने आवाज उठिरहेका बेला अस्पतालले भने एयर एम्बुलेन्समा लैजान सकिने अवस्था नरहेको जानकारी दिएको छ ।

बुधबार महामन्त्री कोइरालाको स्वास्थ्यस्थिति बुझ्न ओमम अस्पताल पुग्नुभएका कांग्रेस सभापति शेरबहादुर देउवाले थप उपचारका लागि एयर एम्बुलेन्स मार्फत दिल्ली लैजान प्रस्ताव गरे पनि अस्पतालले भने अहिलको अवस्थामा अस्पतालबाट कतै लैजान नमिल्ने बताएको हो ।

अस्पतालका प्रवक्ता लवनरसिंह जोशीका अनुसार सभापति देउवाले दिल्लीबाट एयर एम्बुलेन्स बोलाएर लैजान प्रस्ताव गर्नुभए पनि अहिले उहाँलाई एम्बुलेन्समा राखेर अस्पतालँबाट एयरपोर्टसम्म लैजान मिल्ने अवस्था छैन । जोशीका अनुसार उनको स्वास्थ्य अवस्थामा दिउँसोसम्म केही सुधार भयो भने मात्रै अन्य विकल्प बारे सोच्न सकिन्छ ।

उता ओम अस्पतालमा नै कार्यरत सशांककी श्रीमती सुपात्रा कोइरालाले यहाँ उपचार गर्नु र दिल्ली लैजानुमा केही फरक नभएकोले यही उपचार गराउने बताउनुभएको समाचार सूत्रले बताएको छ । अस्पतालले दिएको जानकारी अनुसार डा. कोइरालाको उपचारका लागि काठमाडौंमा उपलब्ध प्राय सबै वरिष्ठ चिकित्सकहरुसँग सल्लाह लिइएको छ ।

अचेत अवस्थामा कांग्रेस महामन्त्री कोइराला , भेन्टिलेटरमा राखेर उपचार हुँदै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

नेपाल आइडलका विजेताहरु अष्ट्रेलिया टूरका लागि क्यानबेरा आइपुगेका छन्।...

जयराम पुल सञ्चालन

जयराम पुल सञ्चालन

दूधकासीस्थित जयरामघाटमा निर्माण गरिएको पक्की पुल परीक्षणका लागि बिहीबार...

रविन्द्र अधिकारीले

बाम गठबन्धन बाहेक अर्को कुनै गठबन्धन लोकतान्त्रिक छैन – रविन्द्र अधिकारी

कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका वाम गठबन्धन...

आइसीसी महिला

आइसीसी महिला विश्व टी-२० एसिया छनोट : नेपालद्वारा मलेसिया ३३ रनले पराजित

आइसीसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK